युरोपा लिग प्ले अफ : बार्सिलोनाले नेपोलीको सामना गर्ने

स्पेनिस क्लब बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको ‘प्ले अफ’मा इटालियन क्लब नेपोलीको सामना गर्ने भएको छ। च्याम्पियन्स लिगको पहिलो चरणबाट बाहिरिएको बार्सिलोनाले सोमबार राति स्विट्जरल्यान्डमा भएको प्ले अफ ‘ड्र’मा बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको हो।बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘इ’मा तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो। बार्सिलोनाको समूहबाट जर्मन जाइन्ट बार्यन म्युनिख समूह विजेता तथा बेनिफिका समूह उपविजेताका रुपमा च्याम्पियन्स लिगको नकआउटमा

सम्बन्धित सामग्री

युरोपा लिगबाट बाहिरियो डर्टमुन्ड

डर्टमुन्ड युरोपा लिग जर्मन क्लब बोरुसिया  बाहिरिएको छ । इएफए च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको डर्टमुन्ड स्कटिस क्लब रेन्जर्ससँग पराजित भएपछि युरोपा लिगबाट पनि बाहिरिएको हो ।डर्टमुन्ड अन्तिम ३२ को प्ले अफ खेलमा स्कटिस क्लब रेन्जर्ससँग समग्रमा ६–४ ले पराजित भएको थियो । पहिलो लेगमा ४–२ को हार बेहोरेको डर्टमुन्डले दोस्रो लेगमा २–२ गोलको बराबरी खेलेपनि पहिलो लेगको हारले अघिल्लो चरणमा पुग्न सकेन । आइब्रक्स स्टेडियम ग्लास्गोमा बिहीबार राति भएको खेलमा घरेलु टोली