इटालीले प्ले अफ खेल्नुपर्ने

युरोकप विजेता इटाली अर्को वर्ष कतारमा हुने फिफा विश्वकप फुटबलमा स्थान बनाउन प्ले अफ खेल्नुपर्ने भएको छ । विश्वकपअन्तर्गत सोमबार राति युरोपियन छनोटमा उत्तरी आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले सीधै विश्वकपमा...

सम्बन्धित सामग्री

युक्रेन प्ले अफ फाइनलमा

एजेन्सी । गएराति भएको फिफा विश्वकप छनोटको प्ले अफ स्कटल्याण्डलाई ३-१ गोलले पराजित गर्दै युक्रेन प्ले अफ फाइनलमा पुगेको छ ।

स्कटल्यान्डलाई हराउँदै युक्रेन फिफा विश्व कप छनोटको प्ले अफ फाइनलमा

काठमाण्डाै - युक्रेन फिफा विश्व कप छनोटको प्ले अफमा फाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो । अब युक्रेनले प्ले अफ फाइनलमा वेल्ससँग खेल्नेछ । विजेता टोली कतार विश्व कपमा पुग्नेछ । युक्रेनका लागि खेलको ३३ औँ मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औँ मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टिम डोभयकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले खेलको ७९ औँ मिनेटमा एक गोल फर्काए । रुस–युक्रेन युद्धका कारण यो खेल सरेको थियो । &...

आज एएफसी कप छनोट २०२२ को प्ले अफ: मच्छिन्द्रको लक्ष्य समूह चरण

नेपालको ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मंगलबार दशरथ रंगशालामा एएफसी कप छनोट २०२२ को प्ले अफ खेलमा श्रीलंकाली क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै छ । मच्छिन्द्र र ब्लु स्टारबीच...

युक्रेन र स्कट्ल्याण्डबीचको विश्वकप छनौट प्ले–अफ तत्कालका लागि स्थगित

युक्रेन र स्कट्ल्याण्डबीचको विश्वकप छनौट प्ले–अफ खेल तत्कालका लागि स्थगित भएको छ। मार्च २४ मा खेल हुने तय गरिएको थियो । तर युक्रेनले फिफामा अनुरोध गरेपछि तत्कालका लागि स्थगित गरिएको हो । रुसले गरिरहेको आक्रमणका कारण तत्काल खेल्न सक्ने अवस्था नरहेको भन्दै युक्रेनले स्थगित गर्न माग गरेको थियो । सो मागकै आधारमा फिफाले खेल तत्कालका […]

रुससँगको विश्वकप छनौट प्ले–अफ बहिष्कार गर्ने पोल्याण्डको घोषणा

पोल्याण्डले रुससँगको विश्वकप छनौट अन्तर्गतको प्ले–अफ बहिष्कार गर्ने भएको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा पोल्याण्डको फुटबल एसोसिएसनले आउँदो मार्च २४ गते मस्कोमा हुने तय भएको प्ले–अफ बहिष्कार गर्ने निर्णय गरेको हो । मार्च २४ मै प्ले–अफका लागि युक्रेनी टोली स्कट्ल्याण्ड जाने तयारी छ । रुससँगको खेल बहिष्कार गर्ने घोषणालाई पोल्याण्डका स्टार खेलाडी रोबर्ट […]

युरोपा लिग प्ले अफ : बार्सिलोनाले नेपोलीको सामना गर्ने

स्पेनिस क्लब बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको ‘प्ले अफ’मा इटालियन क्लब नेपोलीको सामना गर्ने भएको छ। च्याम्पियन्स लिगको पहिलो चरणबाट बाहिरिएको बार्सिलोनाले सोमबार राति स्विट्जरल्यान्डमा भएको प्ले अफ ‘ड्र’मा बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको हो।बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘इ’मा तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो। बार्सिलोनाको समूहबाट जर्मन जाइन्ट बार्यन म्युनिख समूह विजेता तथा बेनिफिका समूह उपविजेताका रुपमा च्याम्पियन्स लिगको नकआउटमा

विश्वकप फुटबलमा अहिलेसम्म १३ देशको टुंगो (सुचीसहित)

एजेन्सी, १ मंसिर । कतारमा हुने विश्वकप फुटबल २०२२ मा ३२ देशले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । हरेक महादेशले पाएको कोटा अनुसार छनोट हुनेछन् । यूरोपबाट १३, अफ्रिकाबाट ५, एशिया प्यासिफिकबाट ४ सिधै र एक प्ले अफ, दक्षिण अमेरिकाबाट पनि ४ सिधै र एक प्ले अफ, उत्तर अमेरिकाबाट ३ सिधै र एक प्ले अफ, एक […]

विश्वकप फुटबलमा प्ले अफ खेल्ने यूरोपका १२ टोलीको टुंगो (सुचीसहित)

एजेन्सी, १ मंसिर । विश्वकप फुटबलमा यूरोपबाट १० टोलीको टुंगो लागेको छ । समूह विजेता हुँदै १० टोलीको टुंगो लागेको छ । अब बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन् । १० समूहका उपविजेता प्ले अफमा छनोट भएका छन् । बाँकी २ टोली वरियताका आधारमा चयन भएका छन् । प्ले अफ खेल्ने समूह उपविजेतामा यूरोपमा […]

फ्रान्ससँग हारेसँगै फिनल्याण्डको कतार यात्रा रोकियो

फ्रान्ससँगको हारसँगै फिनल्याण्डको विश्वकप पुग्नका लागि प्ले अफ खेल्ने सपना सकिएको छ ।

नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले एसियन कपका लागि छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्दा अब प्ले अफ खेल्नु नपर्ने भएको छ । एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा […] The post नेपाल एसियन कपको तेस्रो चरणमा, प्ले अफ खेल्नु नपर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.