विश्वकप फुटबलमा प्ले अफ खेल्ने यूरोपका १२ टोलीको टुंगो (सुचीसहित)

एजेन्सी, १ मंसिर । विश्वकप फुटबलमा यूरोपबाट १० टोलीको टुंगो लागेको छ । समूह विजेता हुँदै १० टोलीको टुंगो लागेको छ । अब बाँकी ३ टोली प्ले अफबाट छनोट हुनेछन् । १० समूहका उपविजेता प्ले अफमा छनोट भएका छन् । बाँकी २ टोली वरियताका आधारमा चयन भएका छन् । प्ले अफ खेल्ने समूह उपविजेतामा यूरोपमा […]

सम्बन्धित सामग्री

अष्ट्रेलिया विश्वकपमा छनौट, अन्तिम टिमको टुंगो आज लाग्ने

अष्ट्रेलिया कतारमा हुने विश्वकपमा छनौट भएको छ । मंगलबार भएको प्ले अफ खेलमा पेरुलाई पेनाल्टीमा पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान पक्का गरेको हो ।निर्धारित ९० मिनेटको खेल बराबरी भएपछि पेनाल्टी मार्फत बिजेता छनौट गरिएको हो । पेनाल्टीमा ५-४ गोल अन्तरले अष्ट्रेलिया विश्वकपमा छनौट भएको हो । अब अष्ट्रेलिया विश्वकपको समुह डि मा रहने छ । उक्त समुहमा अष्ट्रेलियासंगै फ्रान्स , डेनमार्क , र ट्युनिसिया रहेका छन् । विश्वकपमा यो अष्ट्रेलियाको छैठौ सहभागिता हुने छ । तर हालसम्म अष्ट्रेलिया समुह चरणभन्दा माथि जान सकेको छैन । यस संगै अब विश्वकपमा छनौट हुने ३२ मध्ये ३१ टोलीको टुंगो लागेको छ । थप १ टिमको आज लाग्ने छ । आज राति नेपाली समय अनुसार ११:४५ बजे सुरु हुने कोस्टारिका र न्युजिल्यान्डबीचको विजेताले बाँकि रहेको अन्तिम स्थान हात पार्ने छ । यो खेलको बिजेता विश्वकपमा छनौट हुने अन्तिम तथा ३२ औ टिम बन्ने छ ।  विश्वकपको मुख्य प्रतियोगिता २१ नोभेम्बर २०२२ देखि १८ डिसेम्बर २०२२ सम्म कतारमा हुने छ। अरब देशमा पहिलो पटक विश्वकप हुन लागेकोहो भने एसियामा विश्वकप हुन लागेको यो दोस्रो पटक हो  । साथै जाडोयाममा विश्वकप हुन लागेको यो पहिलो पटक हो  । कतारको तापक्रमलाई मध्य नजर गर्दै जाडोयाममा विश्वकप हुन लागेको हो  । कुन देश कुन समुहमा ? समूह ‘ए’ :कतारनेदरल्यान्डसेनेगलइक्वेडरसमूह ‘बी’ :इङ्ल्यान्डअमेरिकाइरानवेल्ससमूह ‘सी’ :अर्जेन्टिनामेक्सिकोपोल्याण्डसाउदी अरेबियासमूह ‘डी’ :फ्रान्सडेनमार्कट्यूनिसियाअष्ट्रेलियासमूह ‘ई’ :स्पेनजर्मनीजापानकोष्टारिका/न्यूजिल्याण्डसमूह ‘एफ’ :बेल्जियमक्यानडाक्रोएसियामोरक्कोसमूह ‘जी’ :ब्राजिलस्वीटजरल्यान्डसर्बियाक्यामरूनसमूह ‘एच’ :पोर्चुगलउरुग्वे दक्षिण कोरियाघाना

कतार विश्वकपमा युक्रेन की वेल्स ? आज हुँदैछ निर्णय

लन्डन । यसै वर्ष कतारमा आयोजना हुने विश्वकप फुटबलमा युरोपबाट छनोट हुने १३ औँ टोलीको टुंगो आइतबार राती हुँदै छ । वेल्स र युक्रेनबीच हुन लागेको खेलको विजेताले कतार विश्वकप खेल्ने छ । वेल्सले अन्तिम पटक सन् १९५८ र युक्रेनले २००६ मा विश्वकप खेलेका थिए । केही महिनाअघि नै हुनुपर्ने प्ले अफ युक्रेनमा रुसको आक्रमणका […]

यी फुटबलका शक्तिराष्ट्र कतार विश्वकपमा हुनेछैनन्

एजेन्सी, १८ चैत्र । कतारमा यसै वर्षको हिउँदमा हुने विश्वकप फुटबलमा २९ टोलीको टुंगो लागिसकेको छ । बाँकी ३ टोलीको पनि प्ले अफ म्याचबाट चाँडै टुंगो लाग्नेछ । विश्वकपको तयारीमा टोलीहरु लागिसकेका छन् । यसपटक पाँच पटकको विश्वकप विजेता ब्राजिल, चार पटकको विजेता जर्मनी, दुई पटकको विजेता अर्जेन्टिना, फ्रान्स, उरुग्वे लगायत सबैजसो विश्वकप विजेता देशहरु […]

एसियाबाट अष्ट्रेलिया र यूएईले प्ले अफ खेल्ने, ४ राष्ट्र विश्वकपमा पक्का

काठमाडौँ – कतार विश्वकप २०२२ का लागि एसियाबाट सहभागिता जनाउने चार टोलीको टुंगो लागिसकेको छ। आयोजक कतार स्वतः विश्वकपमा स्थान बनाउँदा एक टोलीको भने सम्भावना प्लेअफबाट निर्धारण हुनेछ। एसियाबाट इरान, दक्षिण कोरिया, साउदी अरबिया र जापानले छनोट चरणबाट सिधै विश्वकपमा स्थान बनाए। अब प्लेअफबाट एक टोलीको सम्भावना रहन्छ। त्यसका लागि प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ। […]

विश्वकपमा २६ टोली छनोट, कुन महादेशबाट कुन (नामावलीसहित)

एजेन्सी, १४ चैत्र । विश्वकप फुटबल २०२२ को छनोट खेल लगभग सकिएको छ । ३२ टोलीमध्ये २६ टोली विश्वकपमा छनोट भएका छन् । अब यूरोपमा एक, अन्तर महादेशीय प्ले अफतर्फ एशिया प्यासिफिकको प्रतिष्पर्धा, दक्षिण अमरिकाबाट प्ले अफ खेल्ने टोलीको टुंगो लाग्दैछ । उत्तर अमेरिकाबाट २ टोली टुंगो लाग्न बाँकी छ । अफ्रिकी महादेशबाट ५ टोलीको […]

विश्वकप फुटबलमा अहिलेसम्म १३ देशको टुंगो (सुचीसहित)

एजेन्सी, १ मंसिर । कतारमा हुने विश्वकप फुटबल २०२२ मा ३२ देशले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । हरेक महादेशले पाएको कोटा अनुसार छनोट हुनेछन् । यूरोपबाट १३, अफ्रिकाबाट ५, एशिया प्यासिफिकबाट ४ सिधै र एक प्ले अफ, दक्षिण अमेरिकाबाट पनि ४ सिधै र एक प्ले अफ, उत्तर अमेरिकाबाट ३ सिधै र एक प्ले अफ, एक […]

एनएसएल : प्लेअफमा पुग्ने टोलीको टुङ्गो आज लाग्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगितामा आज हुने दुबै खेल महत्वपूर्ण रहेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दुई खेलले ‘प्ले अफ’ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ । निकै नै रोमाञ्चक बनेको प्रतियोगितामा धनगढी एफसी र काठमाडौं रेजर्सले प्ले...

हैदरावादलाई हराउँदै कोलकाता आइपिएलको प्ले अफमा

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ पुग्ने तेस्रो टोली भएको छ। शीर्षस्थानमा रहेको सनराइजर्स हैरावादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुगेको हो। सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन्। प्ले अफ पुग्ने अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ। १ सय ७३ रनको लक्ष्य पछ्याएको…

यी हुन् विश्वकप २०१८ मा सहभागी हुने भाग्याशाली ३२ टिम

काठमाडौं, कात्तिक ३० – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । अन्तरमहादेशीय प्ले–अफ अन्तर्गत बिहीबार...