लुम्बिनीका विद्यतीय बस आजदेखि सुचारु, चाडपर्वमा सर्वसाधारणका लागि नि:शुल्क (फाेटाे फिचर)

भैरहवा – गाैतम‍ बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएकाे छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् । लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्विनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा […]

सम्बन्धित सामग्री

भूकम्प प्रभावित परिवारको लागि काठमाण्डौबाट नि:शुल्क बसको सुविधा

काठमाण्डौ – भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरु तत्काल काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिम जानको लागि पूर्व अरनिको यातायात प्रालीले नि:शुल्क बसको व्यवस्था गरेको छ । आज एउटा बस जाजरकोट र अर्को रुकुमको चौरजहारीको लागि छुट्ने प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ । बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन् । भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ । भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । जाजरकोट र रुकुम जान च...

न्युयोर्क सिटीमा यी पाँचवटा एमटीए बसहरु अबको केही महिनापछि नि:शुल्क

न्युयोर्क सिटीमा झण्डै ४४ हजार यात्रुहरुले आगामी केही महिनामा छ देखि १२ महिनाको लागि नि:शुल्क एमटीए बसहरु चढ्न पाउने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । गभर्नर क्याथी होकुलले सोमबार निशुल्क संचालन हुने पाँचवटा बस मार्गहरू सार्वजनिक गरेकी हुन् । सेप्टेम्बरदेखि नि:शुल्क सवारी प्रदान गर्ने रुटहरू न्युयोर्क सिटीका पाँचवटै बरोमा एकएकवटा रहेका छन् । निःशुल्क मार्गहरू […]

सन्राइज बैंकको नि:शुल्क बस सेवा

सन्राइज बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा दसैैंलाई मध्यनजर गर्दै नि:शुल्क बस यात्राको सुविधा प्रदान गरेको छ ।दसैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनिकरण गर्ने अभिप्रायका साथ बैंकले नि:शुल्क बस सेवा दसैंको टिकाको दिन सञ्चालन गरेको थियो ।बंैकले साझा यातायातसँग सहकार्य गरीे काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझाबसहरु निशुल्क सञ्चालन […]

लुम्बिनीका विद्युतीय बस आजदेखि सुचारु, पर्वमा सर्वसाधारणका लागि नि:शुल्क

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएको छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् । लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्बिनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी बिकास कोषलाई अनुदानमा दिएको थियो । दशै तिहारलाई लक्षित गर्दै बुद्ध स

लुम्बिनीमा थन्किएर बिजुली बस भोलिदेखि निशुल्क सञ्चालन हुने

लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस बिहीबारदेखि संचालनमा आउने भएका छन्।   बुधबार जिल्ला प्रसाशन कायालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले बिहीबार देखी बिजुली बस संचालनमा ल्याउने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला...

अबदेखि त्रिभुवन विमानस्थल गेटबाटै टर्मिनल भवनसम्म नि:शुल्क सवारी सेवा

काठमाडौं : अब त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारीसाधनको व्यवस्था गरिएको छ। प्लेनको टिकटभन्दा ट्याक्सी भाडा महँगो भएको गुनासो आएसँगै नि:शुल्क सटल बस(माइक्रो) बस सञ्चालनमा ल्याएको पर्यटन मन्त्रालयले जनाएको छ। टर्मिनल भवनबाट गेटसम्म का लागि ३ वटा माइक्रो बस सञ्चालनमा ल्याएको छ। बुधबार बिहान टर्मिनल भवनबाट गोल्डेन गेटसम्म माइक्रोबसमा चढी सो सेवाको औपचारिक सुरुवात गरेका थिए। यात्रुका समस्यालाई सम्बोधन गर्नका लागि सो बस सञ्चालनमा ल्

अझै सञ्चालनमा आएन मन्त्री आलेले थालेको नि:शुल्क बस सेवा

काठमाडौं : गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म निःशुल्क सवारी सेवा सञ्चालन गर्न निर्देशन दिए।आन्तरिक उडानबाट आएका यात्रुलाई सहज बनाउन तत्कालै सुरु गर्न निर्देशन दिए पनि हालसम्म सञ्चालनमा आएको छैन।  आन्तरिक उडानबाट आएका यात्रुसँग ट्याक्सीले चर्काे भाडा असुलेको गुनासो आएको थियो।सो गुनासो सम्बोधन गर्न मन्त्री आलेले विमानस्थल गेटबाट माइक्रो बस सञ्चालन गर्

दशैंमा घर जान सैनिक कर्मचारीलाई नि:शुल्क बस र हवाइ सेवा

२० असोज, काठमाडौं । नेपाली सेनाले दशैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट नि:शुल्क पुर्‍याइदिने भएको छ । असोज १८ गतेदेखि असोज ३० गतेसम्‍म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट पुर्‍याउन लागेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।