न्युयोर्क सिटीमा यी पाँचवटा एमटीए बसहरु अबको केही महिनापछि नि:शुल्क

न्युयोर्क सिटीमा झण्डै ४४ हजार यात्रुहरुले आगामी केही महिनामा छ देखि १२ महिनाको लागि नि:शुल्क एमटीए बसहरु चढ्न पाउने अधिकारीहरूले सोमबार घोषणा गरेका छन् । गभर्नर क्याथी होकुलले सोमबार निशुल्क संचालन हुने पाँचवटा बस मार्गहरू सार्वजनिक गरेकी हुन् । सेप्टेम्बरदेखि नि:शुल्क सवारी प्रदान गर्ने रुटहरू न्युयोर्क सिटीका पाँचवटै बरोमा एकएकवटा रहेका छन् । निःशुल्क मार्गहरू […]

सम्बन्धित सामग्री

हात्तीले पाँचवटा घर भत्कायो

सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ ।कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए । कञ्चनरूप–१२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब रु चार लाख बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए।

सप्तरीमा हात्तीले पाँचवटा घर भत्कायो

सप्तरीको कञ्चनरूपमा जङ्गली हात्तीले शनिबार राति तीन परिवारको पाँचवटा घर भत्काउँदा रु चार लाख बराबरको क्षति भएको छ । हात्तीगाउँमा पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले कञ्चनरूप नगरपालिका–१२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताउनुभयो । कञ्चनरूप–१२ धानुक टोलमा पसेको …

रुपन्देहीमा पाँचवटा पाँचतारे होटेल थपिँदै

दुईवटा पाँचतारे ‘टाइगर वान’ र ‘पवन प्यालेस’ सञ्चालनमा, पाँचवटा सञ्चालनको अन्तिम चरणमा रुपन्देही जिल्लामा धमाधम पाँचतारे होटेल थपिइरहेका छन् । ०८० सालभित्र रुपन्देहीमा पाँचतारे होटेलको संख्या सात पुग्ने भएको छ । अहिले रुपन्देहीमा...

नागरिकता विधेयक प्रमाणिकरण गर्न माग गर्दै पाँचवटा रिट दर्ता, भोलि पेशी

काठमाडौँ – नागरिकता विधेयक प्रमाणिरकणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा पाँचवटा रिट निवेदन दर्ता भएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणिकरण नगरेपछि गराउन माग गर्दै पाँचवटा रिट निवेदन दर्ता भएका हुन्। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार अधिवक्ता सुनील रञ्जन सिंह, सागर बलरालगायतले पाँचवटा छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्। राष्ट्रपति कार्यालयलाई […]

शंकास्पद रूपमा भित्रिएकाे स्याउसहितकाे पाँचवटा कन्टेनर नियन्त्रणमा

माेरङ- विराटनगरमा शंकास्पद रूपमा भित्रिएको स्याउसहितको पाँचवटा कन्टेनर प्रहरी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्याउ लोड गरिएको भारतीय नम्बर प्लेटको ट्रकसहितको पाँचवटा कन्टेनर महानगरपालिकाको मलाया रोडबाट शुक्रबार बेलुका नियन्त्रणमा लिइएको हो। मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले विराटनगरस्थित भन्सार जाँचपास गरी निकालिएको भारतीय पाँचवटा कन्टेनरलाई सडकमा नेपाली नम्बर प्लेटको […]

‘क्विक रेस्पोन्स टिम’लाई पाँचवटा विद्युतीय स्कुटर

ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले पाँचवटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ ।बिहीबार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर पाँचवटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै […]

नेपाल र भारतबीच पाँचवटा सम्झौता हुँदै

नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भोलि सोमबार लुम्बिनीमा पाँचवटा समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । भारतीय शैक्षिक एवं सांस्कृतिक प्रतिष्ठानले लुम्बिनी बौद्ध विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित एक–एकवटा तथा काठमाडौँ विश्वविद्यालयसँग […]

अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का

काठमाडौं, फागुन २७ । सरकारले सार्वजनिक खरिद नियमावलीको ११औंपटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ । यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले […]

अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावलीको ११औंपटक संशोधन गर्दै एउटा कम्पनीले एकपटकमा पाँचवटा मात्र ठेक्का लिन पाउने व्यवस्था गरेको छ । सरकारले अब रुपैयाँसम्मको ठेक्का नेपाली कम्पनीले नै लिन पाउने व्यवस्था गरेको छ भने १० अर्बसम्मको विदेशी कम्पनीले लिने ठेक्कामा नेपालीलाई पनि अनिवार्य गरिएको छ । यसअघि १ अर्बसम्मको ठेक्का मात्र नेपाली कम्पनीले लिने पाउने […] The post अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का appeared first on राजधानी राष्ट्रिय दैनिक.

कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस

मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्। २०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ ।मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुल्ला अकाशमुनि थन्काएर राखिएको छ । खुल्ला अकाशमुनि रा