विमानस्थलमा नि:शुल्क बस सेवा सुरु गर्ने पर्यटनमन्त्री आलेको भनाई, 'भारतसँग एयर रुटको विषयमा छलफल भयो'

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा संचालन गर्ने बताएका छन्। आईतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकको उद्घाटन कार्यक्रममा मन्त्री आलेले आन्तरिक र बाह्य टर्मिनलमा सटल बस सेवा संचालन गर्ने बताएका हुन्। यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेको…