अझै सञ्चालनमा आएन मन्त्री आलेले थालेको नि:शुल्क बस सेवा

काठमाडौं : गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म निःशुल्क सवारी सेवा सञ्चालन गर्न निर्देशन दिए।आन्तरिक उडानबाट आएका यात्रुलाई सहज बनाउन तत्कालै सुरु गर्न निर्देशन दिए पनि हालसम्म सञ्चालनमा आएको छैन।  आन्तरिक उडानबाट आएका यात्रुसँग ट्याक्सीले चर्काे भाडा असुलेको गुनासो आएको थियो।सो गुनासो सम्बोधन गर्न मन्त्री आलेले विमानस्थल गेटबाट माइक्रो बस सञ्चालन गर्