यथार्थ पत्रमा प्रतिपक्षी सांसदको टिप्पणी : प्रतिशोध पत्र आयो, तथ्यमा खेलोफड्को छ

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसद्‌मा पेस गरेको 'देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी'सम्बन्धी दस्तावेजलाई प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रतिशोध पत्रको संज्ञा दिएका छन् ।  तथ्यलाई तोडमोड गर्दै अघिल्लो सरकारमाथि प्रतिशोध साधेको उनीहरूको आरोप छ ।  एमाले सांसद खगराज अधिकारीले …

सम्बन्धित सामग्री

रवि पक्राउबारे सीके राउतको टिप्पणी: प्रतिशोध र निषेधको राजनीति

जनकपुरधाम । सत्तारुढ जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्रनु प्रतिशोध र निषेधको राजनीति भएको टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रवार पक्राउ परेको विषयमा डा. राउतले सामाजिक संजालमा आफ्नो र रविको फोटो राखेर यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘यो सुनौलो भविष्य बोकेको […]

सीके राउतको टिप्पणी– रवि लामिछाने पक्राउ पर्नु प्रतिशोध हो

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि जनमत पार्टीले प्रतिक्रिया दिएको छ । सो पार्टीका अध्यक्ष सीके राउतले यो पक्राउलाई प्रतिशोध भनी टिप्पणी गरेका छन् ।उनले भनेका छन्, ‘ रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको...

प्रतिशोध र कुत्सित उद्देश्यबाट झुटा मुद्दा लगाइयो : गच्छदार

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूलाई राजनीतिक प्रतिशोध र कुत्सित उद्देश्यबाट ललिता निवास जग्गा प्रकरणमा झुटा मुद्दा लगाइएको आरोप लगाउनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी जीवनभर प्रजातन्त्र र नागरिक स्वतन्त्रताका लागि निरन्तर क्रियाशील व्यक्तिको सार्वजनिक जीवन समाप्त पार्ने षड्यन्त्रका साथ सो मुद्दा लगाइएको टिप्पणी गर्र्नुुभएको छ । अख्तियार दुरुपयोेग अनुसन्धान आयोेगले …

ओलीको टिप्पणी- क्या बहादुर सरकार ! दाइने खुट्टाले ब्रेक लगाएर १४ सय सडक झ्याप्प

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले अगाडि बढाएका १४ सय रणनीतिक सडकको काम स्थगित गरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।  सरकारको छाँटकाँट ढाँचा काँचा हेर्दा अहिले ग्रहण लागेको जस्तो अशुभ देखिएको ओलीको टिप्पणी छ ।  मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतसार्दूल’को मंगलवार काठमाडौंमा विमोचन गर्दै ओलीले जनताको सडक रोकेर प्रतिशोध साँध्न खोजिएको आरोप लगाएका हुन् ।  ‘रणनीतिक सडकसमेत १४ सय सडक बन्द गर्ने क्या बहादुर सरकार ! अघिको सरकारले १४ सय सडक...

यथार्थ पत्रमा प्रतिपक्षी सांसदको टिप्पणी : प्रतिशोध पत्र आयो, तथ्यमा खेलोफड्को छ

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसद्‌मा पेस गरेको 'देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी'सम्बन्धी दस्तावेजलाई प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रतिशोध पत्रको संज्ञा दिएका छन् ।  तथ्यलाई तोडमोड गर्दै अघिल्लो सरकारमाथि प्रतिशोध साधेको उनीहरूको आरोप छ ।  एमाले सांसद खगराज अधिकारीले …

भूमि आयोग विघटनमा राजनीतिक प्रतिशोध र पूर्वाग्रह: एमाले

भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयप्रति एमालेले आपत्ति जनाएको छ। विघटन राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा गरिएको आरोप एमालेको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासी, दलित तथा अव्यवस्थित बसोबासीको जमीनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको टिप्पणी गरेका छन्। ३१९ भन्दा बढी पालिकाहरुमा लगत […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाइयाे : देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाउनुभएको छ ।  शनिबार संघीय संसद भवनको लोत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त  गरि विपक्षीप्रति प्रतिशोध साँध्ने मनसायका साथ सरकार अघि बढेको बताउनुभयो । उहाँले रिक्त उपसभामुख पदको निर्वाचन नगराइकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी पनि गर्नुभयो । ...

सरकारले अख्तियारलाई प्रतिशोध साँध्ने संस्था बनाएको देउवाको आरोप

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन् ।शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन् । उनले मनपरी ढंगले अध्यादेश ल्याएर आफ्ना मान्छे नियुक्त गरि विपक्षीप्रति प्रतिशोध साध्ने मनसायका साथ सरकार अघि बढेको बताए । उनले रिक्त उपसभामुख पदको निर्वाचन नगराईकन सरकारले संवैधानिक प्रक्रिया नै अपुरो राखेको टिप्पणी गरे । उनले भने, “उपसभामुखको चुनाव अह

कुण्ठा र प्रतिशोध पार्टी एकताको बाधक : मुख्यमन्त्री पोखरेल

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुण्ठा, प्रतिशोध, जडता र अराजकता पार्टी एकताको बाधक भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता अघि बढेका बेला मुख्यमन्त्री पोखरेलले आज सामाजिक सन्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। उनले जोसँग जति दुर्गुण छन् हटाउन तयार हुनुपर्नेमा जोड दिए। एमाले मिलाउन दोस्रो तहका नेताहरू बिहीबारदेखि सक्रिय भएका छन्।