जनकपुरधाम । सत्तारुढ जनमत पार्टीका राष्ट्रीय अध्यक्ष डा. सीके राउतले राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्रनु प्रतिशोध र निषेधको राजनीति भएको टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रवार पक्राउ परेको विषयमा डा. राउतले सामाजिक संजालमा आफ्नो र रविको फोटो राखेर यस्तो टिप्पणी गरेका हुन् । उनले भनेका छन्, ‘यो सुनौलो भविष्य बोकेको […]