रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि जनमत पार्टीले प्रतिक्रिया दिएको छ । सो पार्टीका अध्यक्ष सीके राउतले यो पक्राउलाई प्रतिशोध भनी टिप्पणी गरेका छन् ।उनले भनेका छन्, ‘ रविजीको अहिलेको पक्राउलाई म प्रतिशोध र निषेधको राजनीतिको अलावा केही भन्न सक्दिनँ । यो सुनौलो भविष्य बोकेको कोपिलालाई निमोठिएको...