नेपाली कांग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफूलाई राजनीतिक प्रतिशोध र कुत्सित उद्देश्यबाट ललिता निवास जग्गा प्रकरणमा झुटा मुद्दा लगाइएको आरोप लगाउनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरी जीवनभर प्रजातन्त्र र नागरिक स्वतन्त्रताका लागि निरन्तर क्रियाशील व्यक्तिको सार्वजनिक जीवन समाप्त पार्ने षड्यन्त्रका साथ सो मुद्दा लगाइएको टिप्पणी गर्र्नुुभएको छ । अख्तियार दुरुपयोेग अनुसन्धान आयोेगले …