उम्मेदवारीमा महिलाको हक मारिएको भन्दै प्रदर्शन

आसन्न स्थानीय तह निर्वाचनमा महिलाको संविधानप्रदत हक जालझेजपूर्ण तरिकाले खोसिएको भन्दै महिला नेताहरुले वीरगन्जमा शनिबार विरोध प्रदर्शन गरेका छन्।...

सम्बन्धित सामग्री

समानताका लागि सरकारले नीतिगत व्यवस्था गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक अधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था तथा व्यक्तिहरूमा …

उपराष्ट्रपतिमा निर्वाचित भए महिलाको हक स्थापित गर्नेछु: ममता झा

काठमाडौँ – उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा मतदानपछि पत्रकारसँग अन्तरक्रिया गर्दै उनले महिला मतदाताको मत महिलालाई नै दिन आग्रह गरिन्। उनले भनिन्,’राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ।’ आज बिहान १० बजेदेखि सुरु […]

कानुनमा व्यवस्था छ तर अधिकारबाट बञ्चित छन् महिला

काठमाडौं । संविधान र कानुनले महिलाको हक अधिकारका लागि राम्रो व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिला आफ्नो हक अधिकारबाट बञ्चित छन् । कानुनमा व्यवस्था गर्ने, राजनीतिक दलले लोकप्रियताका लागि घोषणापत्रका उल्लेख गर्ने तर व्यवहारमा कार्यान्वयन हुन नसक्दा महिलाले पाउनुपर्ने हक अधिकारबाट बञ्चित भएको राजनीतिक दलका नेत्री तथा महिलामाथि सरोकार राख्ने व्यक्तिको साझा […]

महिलाको हक अधिकारको सुनिश्चित् गर्न राज्यले विशेष ध्यान दिनुपर्छ : विद्वान गुरुङ

काठमाडौं, २४ फागुन । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन । अध्यक्ष गुरुङले शुभकामना दिदै भनेका छन-“अन्तर्राष्ट्रिय महिला दिवसले समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको योगदानका साथै लैङ्गिक समानताको लागि चलिरहेको लडाइँलाई इङगित गर्दछ।” सामजिक सन्जाल मार्फत शुभकामना व्यक्त गर्दै समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको उल्लेख्य योगदान […]

अष्ट्रेलियन क्रिकेट टिमले गर्‍यो अफगानस्तानसँगको सिरिज रद्ध

२९ पुस, काठमाडौं । महिलालाई प्रतिबन्ध लगाएको भन्दै अष्ट्रेलियन पुरुष क्रिकेट टिमले अफगानिस्तानसँगको सिरिज रद्ध गरेको छ । महिलाको हक अधिकारमा प्रतिबन्ध लगाएको तालिबानको कार्यलाई खण्डन गर्दै अष्ट्रेलियाले एकदिवसीय सिरिज रद्ध गरेको हो । महिला हक अधिकारलाई प्रतिबन्ध लगाएकोमा असन्तुष्ट जनाउँदै अष्ट्रेलिया सिरिजबाट पछि हटेको हो । त्रिकोणात्मक सिरिजमा आगामी मेमा अफगानस्तान, युएई र अष्ट्रेलियाबिच […]

सीमान्तकृत महिलाका लागि परिणाममुखी काममा सरकार : मन्त्री रेग्मी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तकृत महिलाका लागि परिणाममुखी काम गर्न मन्त्रालय लागिपरेको बताएकी छन्। महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थासम्बन्धी विश्लेषण र भावी कार्यदिशा’ विषयक नीतिगत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाको हक, हितका लागि गरिने काममा सरकारले सक्रियता लिएको बताइन् । […]

काँग्रेसका महिला कार्यकर्ताद्वारा विराटनगरमा पार्टी कार्यालय घेराउ

विराटनगर । नेपाली काँग्रेसका महिला कार्यकर्ताहरुले विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालय घेराउ गरेका छन् । गठबन्धन गरेर चुनावमा जाँदा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित गर्ने खेल भएको भन्दै विराटनगरस्थित पार्टी कार्यालय घेराउ गरेका हुन् । महिला नेतृ एवं कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै महिलाको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । महिलाको हक अधिकार खोस्ने खेल […]

वित्तीय पहुँचसँगै सम्पत्तिमा महिलाको हक बढ्दै

जुम्ला-महिलालाई घरधन्दा मेलापातमै सीमित राख्नुपर्छ, पुरुष हुँदा हुँदै महिलालाई सम्पत्तिको हक दिनु हुँदैन् भन्ने मानसिकता अब परिवर्तन भएको छ ।विगतका कुनै पनि महिलाले घरको सम्पत्तिमा हक दाबी गर्न पाउने अवस्था नभएपनि अब भने समय फेरिएको छ । पुरुष प्रधान समाजमा महिला घरको सम्पत्तिदेखि समाजको नेतृत्व गर्ने अवसरबाट पनि सधै वन्चित हुनुपर्ने विगतको बाध्यता अब टरेको […]

महिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि आधा आकाश ढाकेका महिलाहरूको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । हामी विश्वमै उन्नत मानिएको शासन व्यवस्थाको अभ्यास गरिरहेको भए पनि हाम्रा शासक वर्ग र सिंगो समाजमा महिलामाथिको भेदभावयुक्त सोचाइ र व्यवहार हट्न नसक्नुले शासकीय व्यवस्थाको मर्ममाथि नै गम्भीर प्रहार भइरहेको छ । अहिले पनि छोराछोरीलाई […] The post महिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महिलाको हक अधिकार स्थापित गर्ने नवनिर्वाचित मेयर रेणु दाहालको प्रतिबद्धता

साउन २२ । चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छन् ।   उनले महिलाको अधिकारको पक्षमा र...