जुम्ला-महिलालाई घरधन्दा मेलापातमै सीमित राख्नुपर्छ, पुरुष हुँदा हुँदै महिलालाई सम्पत्तिको हक दिनु हुँदैन् भन्ने मानसिकता अब परिवर्तन भएको छ ।विगतका कुनै पनि महिलाले घरको सम्पत्तिमा हक दाबी गर्न पाउने अवस्था नभएपनि अब भने समय फेरिएको छ । पुरुष प्रधान समाजमा महिला घरको सम्पत्तिदेखि समाजको नेतृत्व गर्ने अवसरबाट पनि सधै वन्चित हुनुपर्ने विगतको बाध्यता अब टरेको […]