मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भए पनि आधा आकाश ढाकेका महिलाहरूको अवस्थामा अपेक्षित सुधार आउन सकेको छैन । हामी विश्वमै उन्नत मानिएको शासन व्यवस्थाको अभ्यास गरिरहेको भए पनि हाम्रा शासक वर्ग र सिंगो समाजमा महिलामाथिको भेदभावयुक्त सोचाइ र व्यवहार हट्न नसक्नुले शासकीय व्यवस्थाको मर्ममाथि नै गम्भीर प्रहार भइरहेको छ । अहिले पनि छोराछोरीलाई […]
The post महिलाको हक अधिकार र सुरक्षा सुनिश्चित गर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.