कानुनमा व्यवस्था छ तर अधिकारबाट बञ्चित छन् महिला

काठमाडौं । संविधान र कानुनले महिलाको हक अधिकारका लागि राम्रो व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिला आफ्नो हक अधिकारबाट बञ्चित छन् । कानुनमा व्यवस्था गर्ने, राजनीतिक दलले लोकप्रियताका लागि घोषणापत्रका उल्लेख गर्ने तर व्यवहारमा कार्यान्वयन हुन नसक्दा महिलाले पाउनुपर्ने हक अधिकारबाट बञ्चित भएको राजनीतिक दलका नेत्री तथा महिलामाथि सरोकार राख्ने व्यक्तिको साझा […]