अष्ट्रेलियन क्रिकेट टिमले गर्‍यो अफगानस्तानसँगको सिरिज रद्ध

२९ पुस, काठमाडौं । महिलालाई प्रतिबन्ध लगाएको भन्दै अष्ट्रेलियन पुरुष क्रिकेट टिमले अफगानिस्तानसँगको सिरिज रद्ध गरेको छ । महिलाको हक अधिकारमा प्रतिबन्ध लगाएको तालिबानको कार्यलाई खण्डन गर्दै अष्ट्रेलियाले एकदिवसीय सिरिज रद्ध गरेको हो । महिला हक अधिकारलाई प्रतिबन्ध लगाएकोमा असन्तुष्ट जनाउँदै अष्ट्रेलिया सिरिजबाट पछि हटेको हो । त्रिकोणात्मक सिरिजमा आगामी मेमा अफगानस्तान, युएई र अष्ट्रेलियाबिच […]

सम्बन्धित सामग्री

नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टिमबीच टी-२० सिरिज हुने

१५ भदौ, काठमाडौं । नेपाल भेन्ट्रास क्रिकेटर संघको आयोजनामा नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टीम (कुवेत बादशाह क्रिकेट क्लब)बीच भेन्ट्रास टी-२० सिरिज हुने भएको छ । इन्टरनेशनल टी-२० भेट्रान्स क्रिकेट बाइलाटरल सिरिज नाम दिइएको उक्त सिरिजमा तीन खेल हुनेछ । आयोजक भेन्ट्रास संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेप्टाम्बर २ देखि ४ सम्म कीर्तिपुरस्थित त्रिवि […]

टीयू क्रिकेट मैदानमा नेपालले यूएईसँग एकदिवसीय सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा यूएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपाल र बंगलादेश ‘ए’ टिमबीच क्रिकेट सिरिज गर्ने क्यानको तयारी

७ असोज, काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् । नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट […]

नेपालले जित्यो केन्याविरुद्धको टी–२० क्रिकेट सिरिज

नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ । मंगलबार भएको अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो

नेपालले केन्यासँग क्रिकेट सिरिज खेल्ने

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले केन्यासँग सिरिज खेल्ने भएको छ । नेपाललाई केन्याले आगामी अगस्टको अन्तिम साताका लागि सिरिजको निमन्त्रणा दिएको हो ।केन्याको क्रिकेट संघ (क्यान)ले सिरिजका लागि सकारात्मक भएको बताएको छ । सिरिज टी–ट्वान्टी या एक दिवसीय फर्म्याटमा हुने भन्ने पक्का नभएको क्यानका महाप्रबन्धक वृतान्त खनालले बताए ।‘केन्याले सिरिजको आयोजना गर्ने भएको छ । त्यसमा नेपाललाई निमन्त्रणा गरेको हो । नेपालले पनि त्यसको सहज जवाफ दिएको छ,’ खनालले रातोपाटीसँगको कुराकानीमा भने ।&nb

नेपाली महिला क्रिकेट टिमलाई ऐतिहासिक सिरिज

काठमाडौं । नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको छ । बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज जितेको हो ।  सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले कतारलाई ११९ रनले पराजित गरेको थियो । दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियमा भएको खेलमा नेपालले दिएको १३० रनको […]

कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालको कब्जामा

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको टी– २० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज कब्जा गरेको छ । पहिलो र दोस्रो खेल जित्दै नेपालले तीन खेलको सिरिज कब्जा गरेको हो ।  बुधबार भएको दोस्रो...

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पीएनजी)सँग हुने दुई 'एक दिवसीय सिरिज'का लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार १७...

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी)सँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।  ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीब्र गतिका बलर गुल्शन पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट

त्रिदेशीय क्रिकेट सिरिज वैशाख पहिलो हप्तादेखि

नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी  वैशाखको पहिलो हप्तादेखि हुने भएको छ ।  वैशाख ४ देखि ११ गतेसम्म प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताका शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे । कोरोना महामारीका कारण नेपाली राष्...