बीडीसीए कपमा स्कोरको पहाड : ५८८ को लक्ष्य दिँदा खडक बोहराको २४२ रन

कैलाली । कीर्तिमानी जित निकाल्दै निङलाशैनी क्रिकेट क्लब (एनसीसी), बैतडीमा जारी २० औँ संस्करणको बीडीसीए कप जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिमानी जित निकाल्ने क्रममा एनसीसीले महामाया क्रिकेट क्लब, दुर्गाभवानीलाई ५१५ रनले पराजित गर्‍यो । एनसीसीले दिएको ५८८ रनको लक्ष्य पन्छाएको महामाया १५. १ ओभरमा ७२ रनमा समेटियो । […]

सम्बन्धित सामग्री

पहाड उक्लिए लामखुट्टे बढ्दै रोगव्याध

पहिले तराई र गर्मी क्षेत्रमा मात्र हुने लामखुट्टे अहिले हिमाली जिल्लामा देखा पर्न थालेका छन् । लामखुट्टे पहाडमा सरेसँगै लामखुट्टेका कारण हुने रोग देखिन थालेका छन् । सन् २०२५ भित्र नेपाललाई औलोमुक्त गर्ने लक्ष्य लिए पनि कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, कालीकोटमा लामखुट्टेका कारण औलोका बिरामी फाट्टफुट्ट देखिएपछि यो लक्ष्यमा थप चुनौती देखिन थालेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा चार वटा वडा उच्च र नौ वटा वडा औलोको मध्यम जोखिममा रहेको जनाइएको छ ।

‘समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउने कांग्रेसको लक्ष्य’

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको लक्ष्य आर्थिक समृद्धि सृजना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउने रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ (ख) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा.महतले भने, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सृजना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्‍याउने हो ।’  समृद्धि केही व्यक्तिमा सीमित हुन नहुने र समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्ने पनि उनले बताए । ‘हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं,’ उनले भने ।  डा.महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गरे । उनले भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।’कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ, पार्टी बलियो हुन्छ र संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्ने उनको भनाइ छ । ‘त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ । सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोड्नुपर्छ । यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ,’ प्रवक्ता डा.महतले भने ।  सबैमा भएको क्षमता र गुणलाई जोड्यो भने कायापलट हुने भन्दै उनले थपे, ‘कसैको बोल्ने क्षमता होला, कसैको संगठन गर्ने क्षमता होला, कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला । कोही पनि सर्वगुण सम्पन्न हुँदैन । हनुमानले पहाड उचालेजस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन । सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौं ।’

कतारलाई नेपाली बलरको कडा जवाफ, १३ ओभरमै ६ विकेट ढाले

एसीसी प्रिमियर कप अन्तरगतको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य कतारका लागि पहाड बनेको छ । १३ ओभरभित्रै कतारका ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।

ठूलो लक्ष्यमा नेपालको साहस

विश्वकप लिग–२ का पछिल्ला ८ खेलमा नेपालले २ सय रनको स्कोर पनि छुन सकेको थिएन । त्यसैले नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालसामु पहाड बनिसकेको थियो । अझ नेपालले विजय लक्ष्य पार गर्नेक्रममा यति ठूलो स्कोर कहिल्यै बनाएको थिएन ।

यूएईविरुद्ध ब्याटिङमा चुकेको नेपाल : सहज लक्ष्य पनि पहाड बनेपछि…

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय ६९ रनको लक्ष्य सामान्य हुन थालेको छ । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसलाई सहज रुपमा पुरा गर्न सकिने योगफल मानिन्छ । तर शुक्रबार नेपाल सोही लक्ष्य पूरा गर्नबाट असफल भयो र यूएईसँग ४८ रनले पराजित भयो । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत […]

आमनागरिकको स्वर ‘घाम फुल्ने याम’

जीवनदर्शन उनका कविताको अर्को लक्ष्य हो। भोगाइका क्रममा आउने हरेक कुरा स्विकार्नुपर्छ, सरल बाटो हिँड्नु मात्रै जीवन होइन, पहाड र पर्ततको दुर्लङ्घ्य उकालो चढ्नु पनि हो भन्ने उनको भनाइ छ। ‘जिन्दगी फूल मात्र होइन प्रिय’मा कल्पनाको उडान भर्ने प्रेमिकालाई वास्त...

समृद्धिको आधार वन, पहाड र नदीनाला !

प्राकृतिक स्रोत साधनको ‘कुशल’ व्यवस्थापन गरेर प्रदेशको विकास र समृद्धिको लक्ष्य हासिल गर्ने लुम्बिनी प्रदेश सरकारले नीति लिएको छ । प्रदेश सरकारले मंगलबार प्रस्तुत गरेको बजेटमा वन, चुनढुंगालगायत खनिजले भरिएका पहाड र नदीनालालाई राजस्व आम्दानीका मुख्य स्रोतका रूपमा उल्लेख गरेको छ । प्रकृति प्रदत्त स्रोतसाधनको कुशल व्यवस्थापनबाट मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिने उल्लेख गरिएको छ ।

एउटा जीवन अनन्तसम्म

जीवनको अन्तिम लक्ष्य- प्राप्ति  जीवनको सुन्दर सुरुआत- ऊ दौडने पहाड तल्तिर बगिरहेको छ एउटा जीवन अनन्तसम्म।

कप्तान मल्लको शतकमा नेपालद्वारा भुटानलाई रनको पहाड!

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टी–२० क्रिकेटमा नेपालले भुटानलाई २ सय ३८ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले ...