पहाड उक्लिए लामखुट्टे बढ्दै रोगव्याध

पहिले तराई र गर्मी क्षेत्रमा मात्र हुने लामखुट्टे अहिले हिमाली जिल्लामा देखा पर्न थालेका छन् । लामखुट्टे पहाडमा सरेसँगै लामखुट्टेका कारण हुने रोग देखिन थालेका छन् । सन् २०२५ भित्र नेपाललाई औलोमुक्त गर्ने लक्ष्य लिए पनि कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, कालीकोटमा लामखुट्टेका कारण औलोका बिरामी फाट्टफुट्ट देखिएपछि यो लक्ष्यमा थप चुनौती देखिन थालेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीमा चार वटा वडा उच्च र नौ वटा वडा औलोको मध्यम जोखिममा रहेको जनाइएको छ ।

सम्बन्धित सामग्री

हिमाली जिल्लामा पनि बढ्यो लामखुट्टे

हिमाली जिल्ला मुगुमा न लामखुट्टे लाग्थ्यो‚ न सुत्नलाई झुल लगाउनु पर्थ्यो । हिजोआज लेकाली क्षेत्रभन्दा बेंसीका गाउँबस्तीमा लामखुट्टे लाग्न थालेको छ । बजारमा झुलको बिक्री बढ्दा लामखुट्टे हिमालीमा पनि फैलिएको पुष्टि भएको हो । तराईमा लाग्ने लामखुट्टे पहाड उक्लिएपछि बेंसीका बासिन्दाको सास्ती बढेको छ ।

हिमाल उक्लियो डेंगी

धनगढी । केही वर्ष अघिसम्म पहाडी र हिमाली जिल्लामा लामखुट्टे पाइँदैनथे। तराईका जिल्लामा मात्र लामखुट्टे हुन्थे। पहाड र हिमाली जिल्लाका बासिन्दाले लामखुट्टेको कहर झेल्नुपर्थेन। तर, पछिल्ला वर्षहरूमा यो परिदृश्य बदलिएको छ, पहाडी र हिमाली जिल्लामा पनि लामखुट्टेको कहर बढ्न थालेको छ। लामखुट्टेको टोकाइबाट तराईका जिल्लामा मात्र हुने डेंगी संक्रमण अहिले फैलिएर हिमाल र पहाडमा पनि […]

दार्चुलाको ब्यासमा समेत भेटियाे डेङ्गी सार्ने लामखुट्टे

तराईका जिल्लामा बढी हुने डेङ्गी सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ ।

लामखुट्टे र भुसुना पहाड उक्लिएपछि …

मौसममा आएको बदलाव र अरू कारणले लामखुट्टे, भुसुना जस्ता तराईका रोग सार्ने कीराहरू पहाड र हिमाल उक्लिन थालेपछि 'कीटजन्य' रोग पनि हिमालसम्मै फैलिन थालेको छ ।

पहाड चढेको लामखुट्टे दोस्रो तलामा आउँदैन भन्ने भ्रम हो

१०२, १०३ डिग्री ज्वरो आयो, टाउको दुख्यो, आँखा दुख्यो, ढाड दुख्यो र खुट्टाको मासुहरू कट्कटी खाइरहेको छ भने सोच्नुहोस् तपाईंलाई डेंगु संक्रमण हुनसक्छ । त्यस्तो अवस्थामा अस्पताल गइहाल्नुपर्छ ।

पहाड उक्लिदैं डेंगु सार्ने लामखुट्टे, पहाडमा बढ्नथाले डेंगुका बिरामी

‘जिल्लामा अहिले डेंगु फैलदो क्रममा छ। ४,५ जनामा स्क्रबसहितको डेंगु देखिएको छ। डेंगु बिरामी सबैको अवस्था अहिले सामान्य नै छ। इडिसिडिले डेंगु बिरामी देखिएको ठाउँहरुको निरीक्षण गरी जाँनुभएको छ। अब केही दिनमा रिर्पोट आउँछ।’...

जहाजमा साँङ्ला आए, गाडी चढेर लामखुट्टे पहाड उक्ले

‘अमेरिकाबाट नेपाल साँङ्लो आँउछ भने, तराईबाट गोमन सर्प काठमाडौं आउनु कुन नौलो बिषय हो र ? त्यसो त बस चढेर तराईका लामखुट्टे पहाड चढेका छन्’ पर्यावरणविद् तथा जीवशास्त्री डा.मु्केश चालिसे तराइका जीवजन्तु पहाड चढ्नु नियमित प्रक्रिया रहेको बताउनुहु्न्छ ।

पहाड चढे तराईका लामखुट्टे

काठमाडाै‌ं : तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो। अब औलो तराईमा सीमित छैन। उच्च पहाडी क्षेत्रसम्म फैलिन थालेको छ। एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको छ। उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्छ। अन्नपूर्ण पोस्ट दैनिकका अनुसार वायुमण्डलमा तातोपन ब...

हिमालमा पनि लामखुट्टे !

उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्नुपर्छ भन्ने सुन्नुपर्दा धेरैलाई अचम्म लाग्न सक्छ । जलवायु परिवर्तनले सर्वव्यापी असर पारेको छ । हिमाली क्षेत्रमा उष्णता बढ्नाका कारण पनि यही हो । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसम मै फल लाग्ने स्थितिसमेत पैदा भएको छ ।  तराई र मधेशका फाँटमा पाइने लामखुट्टे पहाड चढे...

पहाड चढ्दै लामखुट्टे

दक्षिणपूर्वी एसियाका चिसो पहाडी क्षेत्रमा समेत लामखुट्टेले आफ्नो उपस्थिति देखाउन थालेका छन् । लामखुट्टेमा वंशानुगत (जेनेटिक) परिवर्तन नभई ग्राह्य (एडप्टिभ) परिवर्तनले गर्दा यस्तो भएको हो ।