आमनागरिकको स्वर ‘घाम फुल्ने याम’

जीवनदर्शन उनका कविताको अर्को लक्ष्य हो। भोगाइका क्रममा आउने हरेक कुरा स्विकार्नुपर्छ, सरल बाटो हिँड्नु मात्रै जीवन होइन, पहाड र पर्ततको दुर्लङ्घ्य उकालो चढ्नु पनि हो भन्ने उनको भनाइ छ। ‘जिन्दगी फूल मात्र होइन प्रिय’मा कल्पनाको उडान भर्ने प्रेमिकालाई वास्त...