काठमाडौं । पहिले उमेर १८ वर्ष, तौल १२० केजी । अहिले उमेर २८ वर्ष, तौल ६९ । यो रूपान्तरणको कथा रमाइलो मात्र होइन, अनुकरणीय पनि छ । मोटोपनको समस्या भोगिरहेका धेरै व्यक्ति कोही अर्को व्यक्तिबाट प्रेरित भएर तौल कम गर्नतिर लाग्छन् । तर फिटनेस ट्रेनर सबाना खातुनको कथा अरूको भन्दा फरक छ । उनले आफूबाट […]