जोशीलाई राष्ट्रिय सम्मान

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।...

सम्बन्धित सामग्री

कुन कुन कलाकारले पाउँदैछन् ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार'?

काठमाडौं : ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा भएको छ। नातिकाजी स्मृति समाजले आइतवार शम्भूजित बास्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मान तथा पुरस्कार दिनेको सूची सार्वजनिक गरेको हो। यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकर्डिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणीन्द्र राई, गायक…

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा

काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट […]

‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ भब्यताको साथ सम्पन्न

काठमाडौं, १६ मंसिर । उर्वरा फाउण्डेशन नेपालले विभिन्न क्षेत्रमा क्रियाशील बिशिष्ठ व्यक्तित्वहरूलाई ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ बाट सम्मान गरेको छ। कवि तथा संस्कृतिविद् तुलसी दिवसको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री, पूर्व स्वास्थ्यमन्त्री तथा लोकप्रिय युवा नेता गगन थापा रहेका थिए। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजसेवी पेमा छिरिङ शेर्पा, समाजसेवी, कलाकार […]

उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा सम्बोधन गर्दै गगन थापा

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब संसदीय दलको नेताको लागि तयारी गर्ने बताएका छन् । राजधानीस्थित नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा बुधबार बोल्दै थापाले प्रतिनिधि सभामा निर्वाचित भएसँगै अर्को चुनावको तयारीमा लागेको बताएका हुन् । Photo : Mukunda Kalikote

जोशीलाई राष्ट्रिय सम्मान दिइने, सार्वजनिक विदाको विषयमा छलफल

काठमाडौं : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई  राष्ट्रिय सम्मान सहित श्रद्धाञ्जली दिने भएको छ। गृह मन्त्रालयले केही समयअघि मात्र राष्ट्रिय सम्मानको साथ श्रद्धाञ्जली दिन प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ।' राष्ट्रिय सम्मान दिनको लागि हामीले प्रहरीलाई पत्रचार गरिसकेका छौं,' गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले भने। स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय…

शताब्दी पुरुष जोशीलाई ‘राष्ट्रिय सम्मान’ दिइने

काठमाडौं, ३० असोज । आइतबार निधनमा भएका शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिने निर्णय गरेको गृहमन्त्रालयलका प्रवक्ता फणिन्द्रमणी पोखरेलले बताए । मन्त्रालयले यस विषयमा निर्णय गरेर प्रहरी प्रधानकार्यालयमा पत्र पठाइएको समेत उनले जानकारी दिए […]

सरकारले राष्ट्रिय सम्मान दिएर जोशीको बिदाइ गर्ने

काठमाण्डाै - सरकारले आज बिहान निधन भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्रिय सम्मानका साथ बिदाइ गर्ने भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले जोशीको पार्थिव शरीरलाई नेपाल प्रहरीबाट शोक सलामी अर्पण गरेर राष्ट्रिय सम्मान दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । जोशीको शव अहिले ललितपुर महानगरपालिकाको कार्यालय परिसर पुल्चोकमा राखिएको छ । पुल्चोकमै दिउँसो ४ बजे नेपाल प्रहरीको एक टुकडीले स्वर्गीय जोशीलाई शोक सलामी अर्पण गर्नेछ । शोक सलामी दिएर जोशीको शव  ...

उर्वरा राष्ट्रिय सम्मान २०७९ कात्तिकमा हुँदै

काठमाडौं, २८ भदौ । उर्वरा फाउन्डेसन नेपालले ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ आयोजना गर्ने भएको छ। विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ। साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, शिक्षा, स्वास्थ्य, चलचित्र, लघुवित्त, उर्जा, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्ने फाउन्डेसनको निर्णय अनुसार […]

सुष्मालाई ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’

काठमाडौँ- सञ्चारकर्मी सुष्मा श्रेष्ठलाई यस वर्षको ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ प्रदान गरिएको छ । डेढ दशक यता सञ्चार क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएकी महिला सञ्चारकर्मीका रूपमा सुष्मालाई मातृभूमि साहित्य समाज परिवारले शनिबार हेटौँडामा आयोजित कार्यक्रममा सम्मान गरेको हो । समाजले ‘ईश्वरी स्मृति मातृभूमि राष्ट्रिय सम्मान’ शिक्षा, साहित्य, संचार, पत्रकारिता, मानव अधिकारलगायत विविध क्षेत्रमा उत्कृष्ट […]