कुन कुन कलाकारले पाउँदैछन् ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार'?

काठमाडौं : ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा भएको छ। नातिकाजी स्मृति समाजले आइतवार शम्भूजित बास्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मान तथा पुरस्कार दिनेको सूची सार्वजनिक गरेको हो। यो वर्षको ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मन बहादुर मुखिया, रेकर्डिष्ट दीप तुलाधर, गायक प्रदीपराज पाण्डे, संगीत संयोजक फणीन्द्र राई, गायक…

सम्बन्धित सामग्री

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा

काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट […]

दुई दर्जन संगीतकर्मीलाई नातिकाजी सम्मान र पुरस्कार प्रदान गरिने

संगीत महर्षि नातिकाजीको स्मृति दिवसको अवसर पारेर यस वर्ष पनि विभिन्न विधाका संगीतकर्मी तथा सर्जकलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ। नातिकाजी स्मृति समाजले शनिबार नातिकाजीकै निवासमा आयोजना गरेको कार्यक्रममा दुई दर्जन संगीतकर्मी र स्रष्टालाई सम्मान र पुरस्कार प्रदान गरिने घोषणा गरिएको हो। यस अवसरमा गायिका नुपुर बनर्जी भद्माचार्यलाई नातिकाजी राष्ट्रिय विशिष्ट […]

२४ स्रष्टालाई नातिकाजी राष्ट्रिय  सम्मान र पुरस्कार घोषणा

साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको शुक्रबार बसेको बैठकले २४ जनालाई सम्मान र पुरस्कृत गर्ने निर्णय...

नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा

नेपाली मौलिक गीत, संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूलाई २०७७ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार घोषणा गरिएको छ ।

कलाकारहरू राष्ट्रका अमूल्य गहना हुन

राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारहरू राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तिनका इमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताए ।राष्ट्रपति भण्डारीले स्रष्टाहरूलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरूको कर्तव्य भएको समेत चर्चा गरे ।उहाँले स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रसंसनीय र […]

कलाकार राष्ट्रका अमूल्य निधि : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकार राष्ट्रका अमूल्य निधि र सम्पदा भएकाले तइमान्दार साधनाबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले स्रष्टाहरुलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्नुहुँदै नेपाली सङ्गीतमा मौलिकपनको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्नु स्रष्टा सर्जकहरुको कर्तव्य भएको समेत चर्चा गर्नुभयो ।

राष्ट्रपतिद्वारा नेपाली मौलिक गीत, सङ्गीतको संरक्षण गर्नुपर्नेमा जोड

नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूलाई २०७८ सालको नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।