जोशीलाई राष्ट्रिय सम्मान दिइने, सार्वजनिक विदाको विषयमा छलफल

काठमाडौं : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई  राष्ट्रिय सम्मान सहित श्रद्धाञ्जली दिने भएको छ। गृह मन्त्रालयले केही समयअघि मात्र राष्ट्रिय सम्मानको साथ श्रद्धाञ्जली दिन प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको छ।' राष्ट्रिय सम्मान दिनको लागि हामीले प्रहरीलाई पत्रचार गरिसकेका छौं,' गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले भने। स्वास्थ्यमा समस्या देखिएपछि १०३ वर्षीय…