उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा सम्बोधन गर्दै गगन थापा

काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब संसदीय दलको नेताको लागि तयारी गर्ने बताएका छन् । राजधानीस्थित नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा आयोजित उर्वरा राष्ट्रिय सम्मान कार्यक्रममा बुधबार बोल्दै थापाले प्रतिनिधि सभामा निर्वाचित भएसँगै अर्को चुनावको तयारीमा लागेको बताएका हुन् । Photo : Mukunda Kalikote

सम्बन्धित सामग्री

‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ भब्यताको साथ सम्पन्न

काठमाडौं, १६ मंसिर । उर्वरा फाउण्डेशन नेपालले विभिन्न क्षेत्रमा क्रियाशील बिशिष्ठ व्यक्तित्वहरूलाई ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ बाट सम्मान गरेको छ। कवि तथा संस्कृतिविद् तुलसी दिवसको सभापतित्वमा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री, पूर्व स्वास्थ्यमन्त्री तथा लोकप्रिय युवा नेता गगन थापा रहेका थिए। त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजसेवी पेमा छिरिङ शेर्पा, समाजसेवी, कलाकार […]