१४ चैत, काठमाडौं । सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त कम्पाी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । नेपालले संयुक्त कम्पनीमा […]