फुकोट–कर्णालीको एमओयू मस्यौदामा संशोधन : भारतीय कम्पनी एनएचपिसीले सेवा शुल्क नपाउने
चार सय ८० मेगावाटको फुकोट–कर्णाली अर्धजलाशययुक्त विद्युत् आयोजनामा भारतीय कम्पनी एनएचपिसीलाई साझेदार बनाउन तयार गरिएको समझदारीपत्र (एमओयू)को मस्यौदा संशोधन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनबमोजिम विद्युत् उत्पादन कम्पनी...