भारतीय कम्पनी सतलजले अरुण तेस्रो आयोजनाका लागि जुटायो लगानी

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनी सतलजले आयोजनाका लागि १ खर्ब रुपैयाँको लगानी जुटाएको छ । एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले गत मंगलबार भारत र नेपालका विभिन्न बैंकहरुसँग ऋण सम्झौता गरेको भारतीय मिडिया बिजनेस स्टान्डर्डले जनाएको छ । सो मिडियाका अनुसार एसबीआई बैंक र पञ्जाव नेशनल बैंकको नेतृत्वमा एक्जिम बैंक, केनरा बैंक, […]