भारतमा बनेको कोभ्याक्सिनलाई डब्ल्युएचओले दियो आपतकालीन प्रयोगको अनुमति

पछिल्लो केही महिनायता ‍कोभ्याक्सिन बनाउने भारतीय कम्पनी भारत वायोटेक र विश्वस्वास्थ्य संगठनबीच यसबारेमा कुराकानी भइरहेको थियो।

सम्बन्धित सामग्री

स्पुतनिक लाइटलाई कोरोनाविरुद्ध प्रयोग गर्न भारतले दियो अनुमति

काठमाडौँ– भारतले कोरोनाभाइरसविरुद्धको स्पुतनिक लाइटलाई प्रयोग गर्न अनुमति दिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले आपतकालीन अवस्थामा एक डोज लगाए पुग्ने स्पुतनिक लाइटलाई लगाउँन अनुमति दिएको हो । स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले रुसमा उत्पादन गरिको सो खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिएको ट्वीटमार्फत जानकारी दिए । सो खोप एक डोजमात्र लगाए पुग्ने रुसको दाबी छ […]

भियतनामले दियो सिनोफार्मको खोपलाई अनुमति

काठमाडौं। भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। भियतनामका उपस्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृत गरेका हुन्। भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ। गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कारोनाको संक्रमण उच्च देखिएको छ। रासस

भियतनामले सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि दियो अनुमति

जेठ २१, हनोई (भियतनाम) । भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।  भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीवार स्वीकृति गरेका हुन् । भियतनामले यसअघि एस्ट्राजेनेका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ ।  गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रवारसम्म भियतनाममा गत अप्रिल २७ यता करीब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । यो सहित भियतनाममा छ हजार ५७७ जना संक्रमित भएका छन् ।  सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महीनामा अनुमति दिएको थियो ।  यसैबीच, चीनमा बुधवारसम्म ७० करोड ४८ लाख डोज खोप लगाइएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । रासस/सिन्ह्वा

चिनियाँ सिनोभ्याक खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोग अनुमति दियो

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्ध चीनले विकास गरेको सिनोभ्याक खोपलाई आपतकालीन प्रयोग अनुमति दिएको छ। सिनोभ्याक खोप यसअघि नै चीन, इन्डोनेसिया, ब्राजिल र चिलीलगायत देशमा लगाइसकिएको छ। विभिन्न देशमा लगाइएको यो खोपलाई डब्ल्यूएचओले पनि प्रयोग अनुमति दिएको हो।यो खोप १८ वर्षभन्दा बढीको उमेर समूह भएका मानिसहरूलाई लगाइएको छ। पहिलो डोज लगाएको दुईदेखि चार साताभित्र दोस्रो डोज लगाउनुपर्छ।कोरोनाबाट हुने मृत्युदर रोक्न सिनोभ्याक खोप ८० प्रतिशत प्रभावकारी : चिलीडब्ल्

नेपालले दियो भारतको 'कोभिसिल्ड' कोरोना भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति

नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका लागि अनुमति दिएको छ।

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनले दियो अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त...

विश्व स्वास्थ्य संगठनले फाइजरको खोपलाई दियो अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ

विश्व स्वास्थ्य संगठनले फाइजर भ्याक्सिनलाई दियो आपतकालीन प्रयोगको स्वीकृति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध निर्माण भएको भ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएको छ। फाइजर–बायोएनटेकले विकास गरेको भ्याक्सिनलाई संगठनले प्रयोग गर्नका लागि अनुमति दिएको हो। संगठनले भ्याक्सिन स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका भ्याक्सिन आयात र वितरण गर्न थप सहज हुने भएको छ। बेलायतले गत डिसेम्बर ८ मै…