कोरोनाविरुद्ध रुसले तयार पारेको खोपको प्रभावकारिताबारे अध्ययन गरिने

एजेन्सी– रुसले आफ्नो देशमा निर्माण गरेको खोपको प्रभावकारिता र सुरक्षाका विषयमा अध्ययन सुरु गर्ने भएको छ।  ‘स्पुतनिक ५’ नाम दिइएको खोपलाई आगामी सातादेखि हजारौं स्वयंसेवकमा...

सम्बन्धित सामग्री

कोरोना संक्रमण अध्ययन : ५० प्रतिशत नेपालीमा एन्टिबडी विकसित

काठमाडौं :  सरकारले केही महिनाअघि गरेको अध्ययनले करिब ५० प्रतिशत नेपालीमा कोरोनाविरुद्ध एन्टिबडी विकास भएको पाइएको छ। अध्ययनमा कोरोना भाइरस संक्रमण भएर वा खोप लगाइसकेका ५० प्रतिशत नेपालीको शरीरमा कोरोनाविरुद्ध एन्टिबडी विकसित भएको देखिएको हो।केही महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र सेन्टर फर डायनामिक नेपाल मिलेर गरेको समुदायमा आधारित सर्वेक्षणको नतिजाले एन्टिबडी विकास भएको देखाएको हो। ७७ जिल्लामा नै गएर वैज्ञानिक आधारमा करिब ३ करोड नेपालीको प्रत

विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ। विभिन्न परीक्षणबाट कोरोनाविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ। डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो।

कोरोनाविरुद्ध आफैं खोप बनाउन तयारी गर्दै पाकिस्तान

कोरोना महामारीलाई नियन्त्रणमा लिनका लागि पाकिस्तानले पनि आफैं खोप बनाउने तयारी थालेको छ । त्यहाँका स्वास्थ्यविद्हरूका अनुसार, यस विषयमा अनुसन्धान चलिरहेको छ र यो खोप छिट्टै तयार गरिने आशा छ । यसका लागि यूभीएएसको ल्याबमा ट्रायल द्रुत गतिमा चलिरहेको छ । डा ताहिर याकूबका अनुसार, एक खरायोमाथि कोरोनाभाइरस खोपको परीक्षण गरिँदैछ । त्यसको असर खरायोमा कस्तो पर्ने हो भनी अध्ययन गरिँदैछ । त्यसपछि बाँदरमा परीक्षण गर्ने अनि त्यो पनि सफल भएमा मानिसमाथि गर्ने तयारी छ ।  यूभएएसले यसका बारेमा पंजाबका म...

‘चीनले १० सातामै तयार गर्नसक्छ नयाँ स्वरुपको कोरोनाविरुद्ध लड्न सक्ने खोप’

एजेन्सी । चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याकले भारतमा भेटिएको नयाँ भेरिएन्टको कोरोना भाइरसविरुद्धको खोप झन्डै दुई महिनामा ल्याउन सक्ने विज्ञहरुले बताएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँगको कुराकानीमा त्यहाँका विज्ञहरुले यस्तो धारणा राखेका हुन् । यसअघि सिनो भ्याक कम्पनीले कोरोना भाइरसका विभिन्न म्युटेसनहरुबारे अध्ययन भइरहेको र यी म्युटेसनहरुबाट जोगाउने अपडेटेड भ्याक्सिन १० साता भित्र उत्पादन गर्न सकिने दाबी गरेको थियो, यो खुला साचीनको ‘का कुङ पाओ’ पत्रिकामा छापि

कोरोनाविरुद्ध भ्याक्सिन निकै प्रभावकारीः अध्ययन

एजेन्सी। भ्याक्सिनको प्रभावबारे गरिएका नयाँ दुई अध्ययनले आशा जगाएको छ। ती अध्ययनअनुसार भ्याक्सिन लगाएपछि कोरोनाका दुई भेरियन्टबाट मानिस सुरक्षित हुनेछन्। दुवै भेरियन्टमा फाइजर एन्ड बायोटेकको भ्याक्सिन प्रभावकारी हुने देखिएको हो। ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका कोरोनाका लागि सिंगल डोजको भ्याक्सिन बनाउनुपर्ने पनि कतिपय वैज्ञानिकले बताएका छन्। भ्याक्सिनको प्रभावबारे कतार र इजिप्टमा नयाँ अध्ययन गरिएको हो।

कोरोनाविरुद्ध भ्याक्सिन निकै प्रभावकारीः अध्ययन

एजेन्सी। भ्याक्सिनको प्रभावबारे गरिएका नयाँ दुई अध्ययनले आशा जगाएको छ। ती अध्ययनअनुसार भ्याक्सिन लगाएपछि कोरोनाका दुई भेरियन्टबाट मानिस सुरक्षित हुनेछन्। दुवै भेरियन्टमा फाइजर एन्ड बायोटेकको भ्याक्सिन प्रभावकारी हुने देखिएको हो। ब्राजिल र दक्षिण अफ्रिकामा देखिएका कोरोनाका लागि सिंगल डोजको भ्याक्सिन बनाउनुपर्ने पनि कतिपय वैज्ञानिकले बताएका छन्। भ्याक्सिनको प्रभावबारे कतार र इजिप्टमा नयाँ अध्ययन गरिएको हो।

कोरोनाविरुद्धको नेपालको खोपमा डब्ल्युएचओको चासो

हेटौँडा : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ। अध्ययन संस्थानका प्रा.डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेका भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी...

कोरोनाविरुद्ध नेपालले बनाएको खोपमा डब्ल्युएचओको चासो

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा

डब्ल्युएचओकाे चासो कोरोनाविरुद्ध नेपालको खोपमा

विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो ।

https://www.onlinekhabar.com/2020/05/861664

२५ वैशाख, काठमाडौं । कोरोनाविरुद्ध विश्वका धेरै मुलुकहरुले लकडाउनको मोडल अपनाएपछि सबैभन्दा धेरै प्रचलनमा आएको कुरा हो 'भर्चुअल वर्क' । अध्ययन भर्चुअल, भेटघाट भर्चुअल, सभासम्मेलन र बहसका कार्यक्रमहरु सबै भर्चुअल हुन थालेका छन् । विदेशतिर कतिपय …