विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ। विभिन्न परीक्षणबाट कोरोनाविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ। डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो।

सम्बन्धित सामग्री

जुम्लाको तिला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा औषधी अभाव

जुम्ला । जुम्लाको तिला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा औषधी अभाव देखिएको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधी अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए । नेपाल सरकारले तोकेका प्रायजसो सबै प्रकारका औषधी स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधी अभाव भएको’bout स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज […] The post जुम्लाको तिला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा औषधी अभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अनधिकृत व्यक्तिले औषधी बेच्न नपाइने, प्रेस्किप्सनबिना औषधी दिन नपाइने

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरै औषधी पसलहरू मापदण्ड विपरीत रहेको उल्लेख गर्दै काठमाडौं महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ। स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘अनधिकृत व्यक्तिबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री बितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सनबिना औषधी बिक्री वितरण भइरहेको, प्रचलित व्यवस्था विपरीत नार्कोटिक […]

पाँच वर्षमुनिकालाई आज पनि भिटामिन ए र जुकाको औषधी खुवाइँदै

काठमाडौं : सरकारले शनिबार पनि ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो। यसअघि शुक्रबार पनि बालबालिकालाई औषधी खुवाइएको थियो।भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने मन्त्रालयले जनाएको छ।यसअघि प्र

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरू, तस्वीरहरू

काठमाडौं : सरकारले शुक्रबार र शनिबार ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो।भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने मन्त्रालयले जनाएको छ।यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चा

नवलपरासीका स्थानीय सरकारी बीमा सुविधाको औषधी नीजि क्लिनिकबाट किन्न बाध्य

नवलपरासी । स्वास्थ्य संस्थाहरुले पर्याप्त औषधी उपलब्ध गराउन नसक्दा स्वास्थ्य बीमा गराएका नवलपरासीका सेवाग्राहीले निजि क्लिनिकबाट औषधी किन्नु पर्ने बाध्यता भएको छ । बीमा सुविधा भएपनि बाहिरबाट औषधी किन्नु पर्दा यहाँका सेवाग्राही आक्रोशित भएका छन् ।स्वास्थ्य बीमा गराएका नवलपरासीका सेवाग्राहीका लागि जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल, चिसापानी अस्पताल, पाल्ही स्वास्थ्य संस्था र जगन्नाथपुर स्वास्थ्य संस्था प्रतापपुर […]

मोरङका १७ पालिकामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

मोरङ – मोरङको १७ वटा पालिकामा हात्तीपाइले रोगविरुद्धको औषधी सेवन कार्य सुरु भएको छ। स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताका अनुसार बिहीबार बिहान साढे १० बजेबाट मोरङका १७ वटा पालिका र स्वास्थ्य सेवकहरूले घरघरमा पुगेर औषधी सेवनको कार्य सुरु गरेका हुन्। आउँदो १४ दिनसम्म निरन्तर औषधीसेवनका लागि हात्तीपाइले रोगविरुद्ध औषधी खाने अभियान सुरु गरिएको बताएका […]

सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गरिने

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०७९/८० बाट देशभरका सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘सरकारी स्वास्थ्य संस्थाबाट ९८ प्रकारका औषधी निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छु,’ मन्त्री शर्माले भने । यस्तै, मिर्गौला […]

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम तय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र  १२ देखि ५९ महिना उमेरसम्मकालाई जुकाको औषधी खुवाइने छ । मन्त्रायलयले नजिकको स्वास्थ्य केन्द्रमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन लैजान अनुरोध गरेको छ । त्यसरी लैजाँदा कोरोनाको संक्रमणको जोखिम हुन सक्ने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न पनि अनुरोध गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लुएचओले जनाएको छ ।  औषधीसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्

रुसले विकास गर्यो कोभिड-१९ विरुद्धको औषधी

एजेन्सी, १९ जेठ । रुसले कोरोना भाइरसविरुद्धको औषधी विकास गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले औषधी दर्ता समेत गरेको छ । लिट्रागिन नाम दिइएको औषधी कोरोना भाइरसका कारण हुने निमोनियाको उपचारमा प्रयोग हुने रुसको मेडिकल बायोलोजिकल एजेन्सीले उल्लेख गरेको समाचार संस्था तासले जनाएको छ । बुधबार औषधी दर्ता भएको र यसको प्रयोगबारे समेत उल्लेख गरिएको […]