‘चीनले १० सातामै तयार गर्नसक्छ नयाँ स्वरुपको कोरोनाविरुद्ध लड्न सक्ने खोप’

एजेन्सी । चिनियाँ खोप निर्माता कम्पनी सिनोभ्याकले भारतमा भेटिएको नयाँ भेरिएन्टको कोरोना भाइरसविरुद्धको खोप झन्डै दुई महिनामा ल्याउन सक्ने विज्ञहरुले बताएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँगको कुराकानीमा त्यहाँका विज्ञहरुले यस्तो धारणा राखेका हुन् । यसअघि सिनो भ्याक कम्पनीले कोरोना भाइरसका विभिन्न म्युटेसनहरुबारे अध्ययन भइरहेको र यी म्युटेसनहरुबाट जोगाउने अपडेटेड भ्याक्सिन १० साता भित्र उत्पादन गर्न सकिने दाबी गरेको थियो, यो खुला साचीनको ‘का कुङ पाओ’ पत्रिकामा छापि