नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश प्रतिनिधिसभामा सुनाइयो

संघीय संसद्बाट पारित भएर प्रमाणीकरणका लागि आफूकहाँ पुगेको नागरिकता विधेयक फिर्ता पठाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश प्रतिनिधिसभामा सुनाइएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रपतिको नागरिकता विधेयक फिर्ता पठाउने सन्देश सुनाइएको हो ।

सम्बन्धित सामग्री

राष्ट्रपतिको सन्देश उपेक्षा गर्नु गणतन्त्र माथिको प्रहार : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन्। यसअघि राष्ट्रपतिको कदमबारे औपचारिक रुपमा टिप्पणी नगरेको एमालेले च्यासलमा आयोजित कार्यक्रममा भने नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा भण्डारीको बचाउ गरेको हो। राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई दोस्रो पटक पनि अस्वीकार गरेपछि सत्ता गठबन्धन भण्डारीप्रति आक्रामक बनेको छ। पोखरेलले भने सत्ता…

राष्ट्रपतिको सम्मान नगर्ने भए राष्ट्रपति प्रणाली हटाइदिए हुन्छ : वामदेव

१७ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नागरिकता विधेयक हुबहु पास गर्नु राष्ट्रपतिप्रति अपमान हुने बताएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा गौतमले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले दिएको सन्देश ग्रहण गर्न योग्य रहेको बताए । तर प्रतिनिधिसभामा भएको छलफलमा भनिएको विषय सुन्न पनि नसकिने खालका रहेको भन्दै उनले भने, ‘राष्ट्रपतिको सन्देश कलेजका […]

नागरिकता विधेयक जस्ताको तस्तै पठाउने काम राष्ट्रपतिको अपमान हो : गौतम

काठमाडौं : राष्ट्रियसभा सदस्य बामदेव गौतमले नागरिकता विधेयकमा राष्ट्रपतिले पठाएको सन्देश सान्दर्भिक रहेको बताएका छन्। नागरिकता विधेयकबारे राष्ट्रियसभा बैठकमा जारी छलफलमा बोल्दै उनले राष्ट्रपतिको सन्देश पुनर्विचार गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाए।‘राष्ट्रपतिले पठाएका हरेक सन्देश बेठिक छैनन्, तर प्रतिनिधिसभाले त्यसलाई बेवास्ता गरेर हुबहु पारित गरेको छ’, गौतमले भने, ‘अहिलेकै व्यवस्था राख्ने हो भने पनि राष्ट्रपतिका हरेक सन्देशको स्पष्ट जवाफ दिनुपर्दैन?’उ

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश निबन्ध जस्तो : हृदयेश त्रिपाठी

प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्ध जस्तो भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले भने ,"राष्ट्रपतिको सन्देशमा, प्रस्तुत विधेयकका कुन दफा संविधानविपरीत छ भन्ने कुरा पाइएन, संविधानअनुसार यो विधेयक यहाँ अमान्य भएकोले भनिएको भए छलफल हुन्थ्यो’ त्रिपाठीले भने, ‘सन्देश बढी निबन्धात्मकजस्तो लाग्यो ।"

नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश निबन्ध मात्र : त्रिपाठी

२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्ध मात्र भएको बताएका छन् । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले विधेयकका कुन दफा संविधान विपरीत छ भन्ने नसकेको बताए । उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए […]

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश प्रतिनिधिसभामा सुनाइयो

संघीय संसद्बाट पारित भएर प्रमाणीकरणका लागि आफूकहाँ पुगेको नागरिकता विधेयक फिर्ता पठाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश प्रतिनिधिसभामा सुनाइएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रपतिको नागरिकता विधेयक फिर्ता पठाउने सन्देश सुनाइएको हो ।

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइने

काठमाडौँ – प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएको सन्देशसहितको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ। सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने […]