काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन्। यसअघि राष्ट्रपतिको कदमबारे औपचारिक रुपमा टिप्पणी नगरेको एमालेले च्यासलमा आयोजित कार्यक्रममा भने नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा भण्डारीको बचाउ गरेको हो।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई दोस्रो पटक पनि अस्वीकार गरेपछि सत्ता गठबन्धन भण्डारीप्रति आक्रामक बनेको छ। पोखरेलले भने सत्ता…