२ भदौ, काठमाडौं । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्ध मात्र भएको बताएका छन् । राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार संसदमा भएको छलफलमा भाग लिँदै त्रिपाठीले विधेयकका कुन दफा संविधान विपरीत छ भन्ने नसकेको बताए । उनले भने, ‘संविधान अनुसार यो विधेयक यहाँ अमान्य छ भन्ने पाएको भए […]