संघीय संसद्बाट पारित भएर प्रमाणीकरणका लागि आफूकहाँ पुगेको नागरिकता विधेयक फिर्ता पठाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सन्देश प्रतिनिधिसभामा सुनाइएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रपतिको नागरिकता विधेयक फिर्ता पठाउने सन्देश सुनाइएको हो ।