एक दर्जन राष्ट्रद्वारा आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह - BBC News नेपाली

ह्वाइट हाउसले कुनै पनि समय युक्रेनमाथि आक्रमण सुरु हुनसक्ने चेतावनी दिएको छ। आक्रमण हवाई बम प्रहारबाट सुरु हुनसक्ने अमेरिकी भनाइ छ।

सम्बन्धित सामग्री

नागरिकलाई तत्काल युक्रेन छाड्न भारतीय दूतावासको आग्रह

युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न भारतीय दूतावासले आग्रह गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै मङ्गलवार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गरेको हो ।

तत्काल युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह

किएभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ । मंगलबार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गर्दै तत्काल भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरेको हो ।

युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन अमेरिकी दूतावासको आग्रह

युक्रेनस्थित अमेरिकी राजदूतावासले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल स्वदेश फर्किन आग्रह गरेको छ । युक्रेनमा सुरक्षा अवस्था हिंसात्मक र अप्रत्याशित रहेको भन्दै अमेरिकी दूतावासले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको हो ।

भारतीय नागरिकलाई  युक्रेन छाड्न अपिल

रुस र युक्रेनबीच जारी तनाबबीच भारतलगायत विभिन्न मुलुकले आफ्ना नागरिकलाई अस्थायी रुपमा युक्रेन छाड्न अपिल गरेका छन् । भारतले बस्न आवश्यक नभएका सबै भारतीय नागरिकलाई अस्थायी रुपमा युक्रेनबाट बाहिरिन आग्रह...

युक्रेन छाड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

युक्रेन छाड्न आफ्ना नागरिकलाई अष्ट्रेलियाको आग्रह

अष्ट्रेलियाले युक्रेनमा रहेका आफ्ना नागरिकलाई त्यहाँबाट बाहिरिन आग्रह गरेको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमाथि रुसले हमला गर्ने खतरा देखिएकाले युक्रेनबाट बाहिरिन आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

एजेन्सी,२९ माघ। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो । ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाइ बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ । रुसले युक्रेनमाथि […]

अमेरिकी नागरिकहरुलाई तत्काल युक्रेन छाड्न राष्ट्रपति बाइडेनको आग्रह

एजेन्सी, २८ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गरेका छन् । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि सेना नपठाउने बताएका हुन् । एनबीसी न्युजसँग कुरा गर्दै बाइडेनले आफ्ना नागरिकहरूलाई सतर्क रहन र सकेसम्म छिटो युक्रेन छा्ड्न सजग गराए । “हामीले सोचे भन्दा […]