आफ्ना नागरिकलाई तुरुन्तै युक्रेन छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह, 'छिट्टै केही हुन सक्छ'

अमेरिकी राष्ट्रपति जो बाइडेलनले युक्रेनमा बाँकी रहेका सबै अमेरिकी नागरिकलाई चाँडोभन्दा चाँडो देश छाड्न आग्रह गरेका छन्। रसियाले कुनै बेला आक्रमण गर्न सक्ने खतरा बढेको भन्दै बाइडेनले आफ्ना नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन्। जुनबेला जे पनि हुन सक्ने भन्दै बाइडेनले आफू उद्धारका लागि सेना पठाउने तयारीमा नरहेको चेतावनीसमेत…