तत्काल युक्रेन छाड्न सबै भारतीय नागरिकलाई दूतावासको आग्रह
किएभस्थित भारतीय दूतावासले युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ । मंगलबार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गर्दै तत्काल भारतीय नागरिकलाई युक्रेन छाड्न आग्रह गरेको हो ।
युक्रेनमा रहेका सबै भारतीय नागरिकलाई तत्काल युक्रेन छाड्न भारतीय दूतावासले आग्रह गरेको छ । युक्रेनको सुरक्षा अवस्था थप बिग्रिएको भन्दै मङ्गलवार किएभस्थित दूतावासले एक एडभाइजरी जारी गरेको हो ।