४८ घण्टाभित्र युक्रेन छाड्न आफ्ना नागरिकलाई अमेरिकाको आग्रह

एजेन्सी,२९ माघ। अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छाड्न आग्रह गरेको छ । रुसले कुनैपनि समय युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यस्तो आग्रह गरेको हो । ह्वाइट हाउसले रुसी सैन्य बल युद्धका लागि तयारी अवस्थामा रहेको बताउँदै हवाइ बम आक्रमण सुरु हुनसक्ने भएकाले त्यहाँबाट निस्कन कठिन हुनसक्ने चेतावनी समेत दिएको छ । रुसले युक्रेनमाथि […]