एजेन्सी, २८ माघ। अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल छाड्न आग्रह गरेका छन् । परिस्थिति नाजुक बन्दै गएको भन्दै बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिकीहरुको उद्धारका लागि सेना नपठाउने बताएका हुन् । एनबीसी न्युजसँग कुरा गर्दै बाइडेनले आफ्ना नागरिकहरूलाई सतर्क रहन र सकेसम्म छिटो युक्रेन छा्ड्न सजग गराए । “हामीले सोचे भन्दा […]