जिरीका दुई सामुदायिक वनमा १३३ रुख काटेको भेटियो, उपभोक्ता समितिका पदाधिकारीविरुद्ध उजुरी

वृक्षरोपणका नाममा दोलखाको जिरीस्थित दुई वटा सामुदायिक वनमा १३३ वटा रुख काटेको पाइएको छ। वृक्षरोपणका नाममा वन फँडानी गरेको समाचार नयाँ पत्रिकाको अनलाइन संस्करणमा प्रकाशन भएपछि डिभिजन वन कार्यालयले खटाएको अध्ययन...

सम्बन्धित सामग्री

बाँकेमा सामुदायिक वनकाे काठ हिनामिना गर्ने अध्यक्षसहित आठजना पक्राउ

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ । घाटगद्दीमा रहेको करिब ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव […]

वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले २ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । कोटिला सामुदायिक वन उपभोक्ता समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानमा अध

सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत ६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिवहरुविरुद्ध मुद्दा दायर गरेको छ ।   सुनसरी जिल्लास्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापा जनाविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।  उनीहरु विरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको जानकारी दिएको छ । आयोगका अनुसार सामुदायिक वनमा वृक्षरोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।  विभागले दिपक थापा मगरलाई बिगो रू. २ लाख ९३ हजार ३७२ दशमलव ५१ र जनक थापालाई बिगो रू. ७० हजार ८५ दशमलव ३७ कायम गरी विशेष अदालत, काठमाडौंमा आइतवार मुद्दा दायर गरिएको जानकारी दिएको छ ।

वन उपभोक्ता समूहमा अख्तियारको छापा

उत्तम नेपाल, भद्रपुर । वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिनका लागि छापा मारेको छ । झापाको अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले कार्यालयका विभिन्न कागजपत्र जफत गरेको छ । क्षेत्रीय कार्यालयका अधिकृतको नेतृत्वमा आएको […]

वन उपभोक्ता समूहमा अख्तियारले छापा

भद्रपुर(ने.स) । वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन का लागि छापा मारेको छ । झापाको अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले कार्यालयका विभिन्न कागजपत्र जफत गरेको छ । क्षेत्रीय कार्यालयका अधिकृतको नेतृत्वमा आएको […]

भ्यूटावर आतंक : चितवन निकुञ्जको मूल क्षेत्र मासेर पाँचतले भवन

चितवन : विकासका नाममा देशभर भ्यू-टावरको मोह बढ्दै गएका बेला चितवन राष्ट्रिय निकुञ्जको मूल क्षेत्र (कोर एरिया) मै स्वीकृति नै नलिई लजसहितको भ्यू-टावर निर्माण गरिएको पाइएको छ।खैरहनी–१३ इचर्नीबाट एक किलोमिटर दक्षिणतर्फ निकुञ्जभित्र निर्माणाधीन भ्यू-टावरमा आर्थिक अनियमितता समेत भएको उजुरी परेपछि बल्ल निर्माण कार्य रोकिएको छ। अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङ नेतृत्वक

रौतहटका आधा दर्जन सामुदायिक वनमाथि अख्तियारमा उजुरी

रौतहट : रौतहटका आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहहरूले आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार अनुसन्धान दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। काठ कटान तथा बिक्री वितरणमा आर्थिक अनियमिता गरेको आरोपमा जिल्लाका विभिन्न छवटा सामुदायिक वन उपभोक्ता समूहविरुद्ध आयोगमा उजुरी परेको जिल्ला वन कार्यालय रौ...

उपभोक्ता समितिलाई वन फडानीको आरोप

भोजराज कार्की सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–७ स्थित किकलु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वन फडानीमा सक्रिय रहेको उपभोक्ताहरूले आरोप लगाएका छन्। उनीहरूले अध्यक्ष छोङ्वा शेर्पाविरुद्ध जिल्ला वन कार्यालयमा उजुरी दर्ता गराएका छन्। समितिका अध्यक्ष शेर्पाले आफूखुसी काठ, दाउरा बिक्री वितरण गरिरहेको समितिका...