उपभोक्ता समितिलाई वन फडानीको आरोप

भोजराज कार्की सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–७ स्थित किकलु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वन फडानीमा सक्रिय रहेको उपभोक्ताहरूले आरोप लगाएका छन्। उनीहरूले अध्यक्ष छोङ्वा शेर्पाविरुद्ध जिल्ला वन कार्यालयमा उजुरी दर्ता गराएका छन्। समितिका अध्यक्ष शेर्पाले आफूखुसी काठ, दाउरा बिक्री वितरण गरिरहेको समितिका...

सम्बन्धित सामग्री

उपभोक्ता समिति अध्यक्ष कुटेको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

२३ असार, पोखरा । उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष राम गुरुङ रिहा भएका छन् । उनी ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष गुरुङले काम समयमै नसकेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण […]

काभ्रेको भुम्लुमा कीर्ते गरेर गुम्बा समितिको ५ लाख हिनामिनाको आरोप

१ फागुन, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकाका एक गुम्बा पुनर्निर्माण समितिको बैंक खातामा रहेको ५ लाख रुपैयाँ गाउँपालिकाका अध्यक्षकै मिलेमतोमा हिनामिना भएको आरोप लागेको छ । भुम्लु–५ मुलाबारीस्थित होद्सल घोङ क्षोइलिङ ताम्सालिङ गुम्बा पुनर्निर्माण उपभोक्ता समितिका सचिव र कोषाध्यक्ष परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा रहेको ५ लाख रुपैयाँ निकालिएको हो । गाउँपालिकाले दिएको रकमबाट […]

स्थानीय सरकारले मूल्यवृद्धि र कालोबजारीलाई बेवास्ता गरे : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मीले भर्खरै निर्वाचित स्थानीय तहका प्रमुखहरुले मूल्य वृद्धिलाई बेवास्ता गरेको आरोप लगाएका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघले विज्ञप्ति निकाल्दै स्थानीय तहले मूल्यवृद्धि र कालोबजारीलाई बेवास्ता गरेको उल्लेख गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारको निर्वाचन भर्खर सम्पन्न भएको छ । स्थानीय सरकारले विभिन्न निर्णय पनि गरिरहेका छन् । तर, उपभोक्तासँग सरोकार राख्ने बजार अनुगमन, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा भने ध्यान पुर्याएको देखिँदैन ।’&lsqu

कालोबजारीलाई सरकारकै संरक्षण : उपभोक्ता अधिकारकर्मी

१ चेत, काठमाडौं । उपभोक्ता अधिकारकर्मीहरुले सरकारकाे कमजोर उपस्थितिका कारण जनता हरेक दिन बजारमा लुटिने वातावरण बनेको आराेप लगाएका छन् । विश्व उपभोक्ता दिवसकाे अवसरमा मंगलबार आयाेजित कार्यक्रममा बाेल्दै उनीहरुले महँगीले जर्जर बनेको बजार नियमनमा सरकारी उपस्थिति शून्य भएको बताएका छन् । उनीहरुले कालोबजारीलाई सरकारकै संरक्षण रहेको आरोप समेत लगाए । उपभोक्ता अधिकारकर्मी विमला खनालले बजार […]

आरोप-प्रत्यारोपमा उत्रिए उपभोक्ता अधिकारकर्मी

३० फागुन, काठमाडौं । सोमबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा उपभोक्ता अधिकारकर्मीहरुको ७ वटा संस्थाका प्रतिनिधिहरु भेला भएका थिए । विश्व उपभोक्ता अधिकार अन्तर्राष्ट्रिय दिवसको अघिल्लो दिन आयोजित कार्यक्रमको सुरुवातमै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले आफ्नो धारणा राखे । ‘एक्ला एक्लै हिंडेर हामी गन्तव्यमा पुग्दैनौं भन्ने निचोड भएपछि आज हामी सबै उपभोक्ता अधिकारकर्मीहरु मिलेर जाने निधो गरेका […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीको चर्को विरोध

काठमाडौं, कात्तिक २५ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति उपभोक्ता अधिकारकर्मीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । राज्यका निकायकै मिलेमत्तोमा केही व्यापारीको स्वार्थमा परेर उपभोक्ताको ढाड सेक्ने काम भईरहेको उपभोक्ता अधिकारकर्मी माधव तिम्सिनाको आरोप छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा घाटा पनि बढ्दै गएकाले मूल्य समायोजन गर्न बाध्य भएको निगमले बताउँदै आएको छ । तर […]

अनुसन्धान रोक्न युनिलिभरबाट धम्की आएको उपभोक्ता संरक्षण मञ्चको आरोप

३ असोज, काठमाडौं । उपभोग्य मिति सकिएको चियापत्ति ब्रिकी प्रकरणको अनुसन्धान रोक्न बहुराष्ट्रिय कम्पनी युनिलिभरबाट धम्की आएको उपभोक्ता हित संरक्षण मञ्चले आरोप लगाएको छ । कम्पनीको हेटौंडास्थित प्रशोधन कक्षबाट बरामद गरिएको म्याद सकिएको ३२ टन सीटीसी चियापत्ति प्रकरणमा कारबाही रोक्न कम्पनीले धम्की दिएको मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘कम्पनीको उच्च तहबाट शक्ति केन्द्रलाई […]

आफूमाथि हातपात भएको कर्मचारीको आरोप, भनाभन मात्र भएको आरोपितको दाबी

धनकुटा : महालक्ष्मी नगरपालिकाका योजना शाखा प्रमुख ओमविक्रम कटुवालले आफूलाई सेवाग्राहीले हातपात गरेको दाबी गरेका छन्।योजना सम्पन्न गरेको भुक्तानीको फाइल अघि बढाउन ढिलाइ गरेको भन्दै स्थानीय व्यवसायी बलदीप राईले हातपात गरेको कटुवालको आरोप छ। उपभोक्ता समितिको भुक्तानी स्वयं उपभोक्ता समितिले माग गर्नुपर्नेमा डोजर मालिक राईले माग गर्दै आफूलाई ठेलेको कटुवालले दाबी गरे।‘उपभोक्ता समितिले बलदीप राईको डोजर प्रयोग गरेको रहेछ। नगरपालिकाले भुक्तानी त उपभोक्ता समितिलाई भुक्तानी दिने हो, डोजरवालालाई होइन,