वन उपभोक्ता समूहमा अख्तियारले छापा

भद्रपुर(ने.स) । वन उपभोक्ता समूहमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन का लागि छापा मारेको छ । झापाको अर्जुनधारा १ स्थित हलुवागढ सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले कार्यालयका विभिन्न कागजपत्र जफत गरेको छ । क्षेत्रीय कार्यालयका अधिकृतको नेतृत्वमा आएको […]