स्थानीय सरकारको लापरबाहीले दुर्घटना बढ्यो

बर्दिया । बर्दियाको गुलरिया-बारबर्दिया सडक अन्तर्गत पर्ने जब्दिघाट पुलमा दुर्घटनाको जोखिम बढेको छ । २०७९ असोजमा आएको बाढिले पुल भत्किए पनि कुनै संकेत नराखिदा दुर्घटनाको जोखिम बढेको हो । सोही पुलबाट आउने क्रममा मोटरसाइकल दुर्घटनामा परी गेरुवा गाउँपालिका १ थापापुरका युवराज उपाध्याय घाइते भएका छन् । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । सो […]

सम्बन्धित सामग्री

स्थानीय तहमा थेगिनसक्नु अनियमितता बढ्यो : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छन्।बुधबार महालेखा परीक्षकको कार्यालयको ६४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन्।उनले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताइन्। उनले आर्थिक शुद्धता नै सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गरिन्।राष्ट्रपति भण्डारीले महालेखा परीक्षकको कार्यालयले सार

रसुवाका स्थानीय तहमा बढ्यो बजेट

रसुवा – रसुवाको स्थानीय तहको बजेटमा यसपटक पनि वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०७८ /०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० को बजेटमा वृद्धि भएको हो। जिल्लाको पाँचवटा स्थानीय तहले अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत आउँदो आर्थिक वर्षका लागि १ अर्ब १६ करोड ७८ लाख रुपैयाँ बजेट पाएका छन्। चालु आर्थिक वर्षको लागि सरकारले १ अर्ब […]

जुम्लाका स्थानीय तहमा बढ्यो बजेट

काठमाडौँ,२० जेठ । सङ्घीय सरकारले जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा बजेट बृद्धि गरेको छ । आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँटमा चन्दननाथ नगरपालिकालाई रु ४० करोड ४३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिकालाई ३१ करोड ५५ लाख बजेट आएको गाउँपालिको लेखाशाखाले जनाएको छ । गोठीचौर गाउँपालिकालाई रु २० करोड ५२ […]

स्थानीय चुनावमा देखिएका विकृति

स्थानीय चुनावलाई फर्केर हेरिरहँदा विकृति नै विकृतिका चाङ भेटिए । मुलुकमा स्वार्थ, दमन अनि अतिरञ्जित आलोचनाको उरुङ देखियो । दबाब, प्रभाव र वैरभावको मपाइँत्ववादी स्वभाव । न युधिष्ठिरबाट सच्चरित्रको पाठ सिकिएको छ, न त रामायणका रामको आदर्शताबाट । यसर्थ देशमा कैयौँ हर्क साम्पाङ राईको आवश्यकता देखियो । कैयौँ बालेनहरूको खाँचो बढ्यो । वर्षौंदेखि विरासत बोकेका […]

निर्वाचनको माहोलसँगै बढ्यो स्थानीय तहमा आकर्षण

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आवश्यकभन्दा चार गुणा बढी उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसले स्थानीय तहमा सामान्यतः आकर्षण बढाएको छ । यो आकर्षण पूर्वमन्त्री र सांसददेखि प्रहरी अधिकृत निजामती सेवामा रहेकामा समेत देखिन थालेको छ । स्थानीय जनताको सेवा गर्नु, सेवक बन्नु र सेवासुविधा उपलब्ध गराउनु आफंैमा जनप्रिय […] The post निर्वाचनको माहोलसँगै बढ्यो स्थानीय तहमा आकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंमा स्थानीय तह निर्वाचनको चहलपहल बढ्यो

संघीय राजधानी काठमाडौंमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ । दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन् ।चोक, चौतारा एवं चिया पसलमा निर्वाचनको बहसले प्राथमिकता पाएको छ । विभिन्न तहमा क्रियाशील राजनीतिक नेता, कार्यकर्ता टिकटका लागि दौडधुपमा लागेका छन् । काठमाडौंमा एक महानगर र १० नगरपालिका रहेका छन् । सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेस केन्द्रीय कार्य सम्प

धनकुटामा बढ्यो स्थानीय तह निर्वाचनको सरगर्मी

धनकुटा : आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन धनकुटाका राजनीतिक दलहरु सक्रिय भएका छन्।धनकुटा जिल्लामा ३ नगरपालिका र ४ गाउँपालिका सहित ६० वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ।धनकुटामा एमाले एकातिर र सरकारमा रहेका गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी एकातिर हुने निश्चित भएको छ।हुन त जिल्लामा

स्थानीय निर्वाचन नजिकिएसँगै सुनसरीमा बढ्यो निर्वाचन गतिविधि

इनरुवा २९ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी […]

स्थानीय तहमा भ्रष्टाचार अत्यधिक बढ्यो : अख्तियार

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको औंल्याएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार आफ्नो वार्षिक प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो।आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए।प्रवक्ता रिसालले भने, ‘स्थानीय तहमा हामीले भ्रष्टाचार बढेको भन्दा पनि उजुरीको हिस