स्थानीय चुनावलाई फर्केर हेरिरहँदा विकृति नै विकृतिका चाङ भेटिए । मुलुकमा स्वार्थ, दमन अनि अतिरञ्जित आलोचनाको उरुङ देखियो । दबाब, प्रभाव र वैरभावको मपाइँत्ववादी स्वभाव । न युधिष्ठिरबाट सच्चरित्रको पाठ सिकिएको छ, न त रामायणका रामको आदर्शताबाट । यसर्थ देशमा कैयौँ हर्क साम्पाङ राईको आवश्यकता देखियो । कैयौँ बालेनहरूको खाँचो बढ्यो । वर्षौंदेखि विरासत बोकेका […]