वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आवश्यकभन्दा चार गुणा बढी उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसले स्थानीय तहमा सामान्यतः आकर्षण बढाएको छ । यो आकर्षण पूर्वमन्त्री र सांसददेखि प्रहरी अधिकृत निजामती सेवामा रहेकामा समेत देखिन थालेको छ । स्थानीय जनताको सेवा गर्नु, सेवक बन्नु र सेवासुविधा उपलब्ध गराउनु आफंैमा जनप्रिय […]
The post निर्वाचनको माहोलसँगै बढ्यो स्थानीय तहमा आकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.