मुम्बई – बलिउड अभिनेता ऋतिक रोशनले आफ्नो जिन्दगीमा धेरै कुरा झेलेका छन् । उनी आफ्नो जिन्दगीले धेरै कुरा सिकाएको कुरा स्वीकार्छन् ।
ऋतिक रोशनले समाचार एजेन्सी आइएएनएसलाई बताएका छन्, ‘यदि तपाई ऋतिक रोशनलाई जोडेर हेर्नुको साटो एउटा यात्राका रुपमा हेर्नुभयो भने धेरै कुरा सिक्नुहुनेछ ।’
ऋतिकको जिन्दगीका ५ घटना, जुन घटनाले उनलाई हिम्मत मिल्योः
– उनी २१ वर्षका थिए । सम्भवत देशको सबैभन्दा राम्रो डाक्टर उनको सामुन्ने बसेका थिए । उनले बताएका थिए कि, ऋतिकको जेनेटिक्समा त्यो चिजले सबै गर्नका लागि त...