करण जोहरको एक्सन फिल्ममा ऋतिक रोशन

काठमाडौं, १८ चैत : निर्देशक करण जोहरलाई लभस्टोरी फिल्मले बलिउडमा स्थापित गर्यो । कुछ कुछ होता है, कभी खुसी कभी गमलगायतका फिल्म उनको परिचय हो । उनले फ्यामिली ड्रामा र लभस्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् । यद्यपि उनले गत वर्ष ‘घोस्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलोपटक हरर कथामा काम गरेका थिए । […]

सम्बन्धित सामग्री

फिल्म ‘वार २’ मा ऋतिक रोशन र जूनियर एनटीआर आमने-सामने

एजेन्सी । भारतीय अभिनेता ऋतिक रोशन र दक्षिण भारतीय अभिनेता जूनियर एनटीआर फिल्म ‘वार २’ मा आमने-सामने हुने भएका छन् । भारतीय अभिनेता ऋतिक र टाइगर श्राफ अभिनित फिल्म ‘वार’ सन् २०१९ मा रिलिज भएको थियो । उक्त फिल्मको दोस्रो श्रृंखलामा भारतीय र दक्षिण भारतीय दुई सुपरस्टार आमने-सामने हुने भएका हुन् । फिल्मको पहिलो श्रृंखलाले […]

'वार २' मा एकसाथ देखिँदै ऋतिक रोशन र जुनियर एनटीआर

बलिउड फिल्म ‘वार २’ यतिखेर चर्चामा छ। यसैबिच, फिल्म ‘वार २’ मा जुनियर एनटीआरको एन्ट्री भएको छ। योसँगै ऋतिक रोशन र साउथ स्टार जुनियर एनटीआर एकसाथ देखिने पक्का भएको हो। सन् २०१९ मा रिलिज भएको फिल्म ‘वार’ बक्स अफिसमा हिट भएको थियो। पहिलो भागमा ऋतिक रोशन र टाइगर श्राफ मुख्य…

प्रेमिका सबासँग बिहे गर्दै अभिनेता ऋतिक रोशन

काठमाडाैं । बलिउड अभिनेता ऋतिक रोशन प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारीमा जुटेका छन् । भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनीहरू नोभेम्बरमा विवाह गर्ने तयारी जुटेका हुन् । हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन्। पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन्। ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि […]

करण जौहरको बर्थडे पार्टीमा प्रेमिकासँग रोमान्टिक स्टाइलमा देखिए ऋतिक रोशन

एजेन्सी, १२ जेठ । धर्मा प्रोडक्सनका मालिक तथा प्रसिद्ध निर्देशक–निर्माता करण जौहरले बुधबार आफ्नो ५०औं जन्मदिन मनाएका छन् । उनको जन्मदिनमा चलचित्र क्षेत्रका धेरै कलाकारहरुको सहभागिता रहेको थियो । यस क्रममा ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको जोडी सबैभन्दा बढी लाइमलाइटमा परे । पार्टीमा दुवैले रोमान्टिक शैलीमा एकअर्काको हात समातेको देखियो । कालो पहिरनमा […]

ऋतिक रोशन स्टारर ’फाइटर’को रिलिज मिति घोषणा

एजेन्सी, २७ फागुन । बलिउड अभिनेता ऋतिक रोशन स्टारर ’फाइटर’ को रिलीज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा थिएटरमा आउने छ । ऋतिकको फिल्म २८ सेप्टेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ । यो जानकारी ऋतिक आफैले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेयर गरेका छन् । फाइटर बलिउडको पहिलो एरियल एक्शन फिल्म हो। […]

सबासँग विवाह गर्ने योजनामा ऋतिक ?

ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ । यसैबीच, ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको  सम्बन्धको निकै खबर छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् ।भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच भेट भएको थियो र बिस्तारै दुई जनाले आफ्नो सम्बन्धलाई अगाडि बढाइरहेका छन्। मिडिया रिपोर्टअनुसार ऋतिकले साबासँगको आफ्नो सम्बन्धलाई अर्को तहमा लैजाने योजना बनाएका छन् । बलिउडलाइफका अनुसार यी दुई एकअर्काप्रति ुअत्यन्त

ऋतिकसँगको डेट गर्ने प्रश्नमा अभिनेत्री सबा आजाद त्रसिएपछि…

एजेन्सी, १७ माघ । बलिउड अभिनेता ऋतिक रोशन एकपटक फेरि आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । हालै उनी एक अभिनेत्रीसँग डिनर डेटमा गएको देखिएको हो । यी अभिनेत्री अरु कोहि न होइनन् सबा आजाद हुन् । सबा आजाद र ऋतिक रोशन हालै मुम्बईको एक रेष्टुरेन्ट बाहिर देखिएका थिए । यस क्रममा ऋतिक रोशन सबा […]

आर्यनको पक्षमा फेरि बोले ऋतिक रोशन

बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् ।  यस भिडियोमा भारतको सर्वोच्च अदालतको वरिष्ठ वकिल दुश्यन्त दवेसँग आर्यन खानको विषयमा कुराकानी गरिएको छ ।  ऋतिकले यस भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै लेखेकाछन्, यो साँचो हो भने एकदमै दुखद् कुरा हो । भिडियायेमा दुष्यन्त दवेले आर्यनको केसमा सुनुवाई गरिरहेका न्यायाधीश नितिम सांब्रेमाथि प्रश्न उठाएका छन् ।  उनले बताएका छन् कि सांब्रेले यसअघि २०१८ मा एक केसमा आरोपीको ड्रग्स केसमा जमानत दिएका थिए ।  दवेका अनुसार २०१८ म...

'विक्रम वेधा'को रिमेकमा ऋतिक रोशन र सैफ अली खान

तामिलको सुपरहिट फिल्म 'विक्रम वेधा'को हिन्दी रिमेक बन्ने खबर थियो। फिल्मको हिन्दी संस्‍करणका लागि अभिनेता ऋतिक रोशन र सैफअली खान अनुबन्धित भएका छन्। बलिउड फिल्म विश्लेषक तरण आर्दशले ट्विटरमार्फत् उक्त जानकारी दिएका हुन्। फिल्मको निर्देशन 'विक्रम वेधा' का निर्देशक पुस्कर गायत्रीले नै गर्नेछन्। फिल्मको छायांकन चाँडै सुरु गरिने फिल्म निर्माणपक्षले…