सबासँग विवाह गर्ने योजनामा ऋतिक ?

ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ । यसैबीच, ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको  सम्बन्धको निकै खबर छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् ।भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच भेट भएको थियो र बिस्तारै दुई जनाले आफ्नो सम्बन्धलाई अगाडि बढाइरहेका छन्। मिडिया रिपोर्टअनुसार ऋतिकले साबासँगको आफ्नो सम्बन्धलाई अर्को तहमा लैजाने योजना बनाएका छन् । बलिउडलाइफका अनुसार यी दुई एकअर्काप्रति ुअत्यन्त