काठमाडौं, असोज २५ । नाबालिकमाथि बलात्कार अभियोगमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले सात दिनका लागि म्याद थप गरेको छ । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध बलात्कार अभियोगमा गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका […]